Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » मत माग्ने फरक शैली ः काम सघाउदै, मत माग्दै
    राजनीति

    मत माग्ने फरक शैली ः काम सघाउदै, मत माग्दै

    Syangja SandeshBy Syangja SandeshOctober 23, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ६ कात्तिक । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन २९ दिन मात्र बाँकी छ। स्याङ्जाका २ संघिय र ४ प्रादेशिक सभा निर्वाचनमा यहाँ १३ राजनीतिक दल र स्वतन्त्रगरी ५२ जना चुनावी प्रतिस्पर्धामा छन्। उहाहरुलाई मत माग्नै चटारो छ।


    त्यसो त, कात्तिक दिन। हिले दशैं सकिएर राम्रो घाम लागेको छ। खेतमा धान पाकेर पहेंलपुर बनेका छन्। प्रायः किसानका घरमा ढोका लागेका छन्। उनीहरु धान काट्ने र कुन्यु लगाउने चटारोमा छन्।


    मानो खाएर मुरी थन्क्याउने बेला। यतिवेला मौसमले पनि साथ दिएको छ। टहटह घाम लागेको छ। प्रायजसोः सबैजना दिनभर खेतमै भेटिन्छन्। बालबालिका र बृद्ध बाहेक बिहानदेखि साँझसम्म उहाहरु खेतमा हुन्छन यतिवेला। यसैको सदुपयोग गर्दै स्याङ्जाका प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार राजु थापा खेतमा पुगेर मत माग्दै हिड्नु भएको छ ।


    ‘पहिला घरमै पुग्छौं, जेष्ठ नागरिकका आर्शिवाद लिन्छौं, त्यसपछि खेतमा पुगेर मत माग्ने गरेका छौं।’ उहाले भन्नुभयो । उहा नेपाली कांग्रेसतर्फका उम्मेदवार हुनुनुहुन्छ ।


    राजु थापासंगै प्रदेश १ का उम्मेदवार अमृता थापा पनि संगै छन्। जिल्लामा गठबन्धन हुदाँ यो क्षेत्र नेकपा माओवादी केन्द्रलाई परेको छ। उहाको जन्मथलो पनि सोही भेगमा पर्छ।


    हरिनास गाउँपालिकामा पुगेर उनीहरुले मत मात्र मागेनन् की। धान काट्दै गरेका किसानसंगै धान काटे भने धान बत्ताउदै गरेका किसानसंग धान पनि बत्ताउदै। मत माग्नुभयो ।


    उम्मेदवारको यो भोट माग्ने फरकशैली देखेर किसानहरु पनि खुशी र दंग देखिनुहुन्थ्यो । उहाहरु भन्दै हुनुहुन्थ्यो, ‘खेतबारीसम्म आएर मत मागेपछि हाम्रा अवस्था बारेमा पनि चिन्तन होलानी ?’


    हुन त, विस २०७४ सालको प्रतिनिधिसभा सदस्यमा पराजित बन्नु भएका थापा पटक पटक गाउ गाउमा पुग्नुहुन्छ । गाउँका अवस्था बारे उहा साक्षात्कार हुनुहुन्छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.