Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » मडकिनामा नवनिर्मित हवनकुण्ड र यज्ञशालाको उदघाटन
    बिरुवा गाउँपालिका

    मडकिनामा नवनिर्मित हवनकुण्ड र यज्ञशालाको उदघाटन

    Syangja SandeshBy Syangja SandeshJanuary 8, 2024Updated:January 8, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २३ पुस । विरुवा गाउँपालिका ४ ओरष्टे मडकिना गोफामा श्री नारायणेश्वर शिव मन्दिर परिसरमा नवनिर्मित हवनकुण्ड तथा यज्ञशालाको उदघाटन गरिएको छ ।

    गाउँपालिकाका अध्यक्ष सुर्य कुवर र हवनकुण्ड निर्माणका लागि सहयोगदाता स्थानीयबासी हाल यूकेमा बस्दै आउनु भएका दिलिप गुरुङ्ले उदघाटन गर्नुभएको हो ।

    उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष कुवरले श्री १००८ माता चम्पागिरि महाराजको जन्मथलोलाई धार्मिक एवं पर्यटकीय क्षेत्र बनाउन आवश्यक पर्ने पूर्वाधार निर्माणका लागि पालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो । यसैगरी, गुरुङले आफनो जन्मथलोको विकासका लागि आगामी दिनमा समेत सहयोग गर्ने बताउनुभयो ।

    कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भगवती शर्मा, मन्दिर निर्माण ब्यवस्थापन समितिका उपाध्यक्ष धनप्रसाद गुरुङ, चम्पागिरी १००८ महाराजका शिष्यहरु रंगनाथ रेग्मी, नवराज सुवेदी लगायतले शुभकामना सहित आर्थिक सहयोग गर्ने बताउनुभयो । नारायणेश्वर शिव मन्दिर गुठी ब्यवस्थापन समितिका अध्यक्ष हेमप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव रविन केसीले स्वागत एवं आजसम्म समितिले गरेका काम र प्रगती विवरण जानकारी गराउनु भएको थियो भने शिक्षक आर सी पोखरेलले कार्यक्रम संचालन गर्नुभएको थियो ।


    यसैगरी, समाजसेवी दिलिप गुरूङ तथा धर्मपत्नी हिमा गुरूङले उपलब्ध गराउनु भएको १० लाख रूपैयाँले मन्दिर परिसरमा यज्ञशाला तथा हवनकुण्ड बनाइएको हो । सोही कार्यक्रममा समाजसेवी दिलिपकुमार गुरूङलाई सम्मान गरिएको थियो ।

    सोही कार्यक्रममा वेलायतबाट आएका विदेशीको समूहले नगद ३ लाख र स्वास्थ्यकर्मी एवं माताका शिष्य रंगनाथ रेग्मीले नगद ५० हजार रुपैंया आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.