Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, October 28
    Trending
    • खुमा अर्याल फाउन्डेसन सातौं साधारणसभा सम्पन्न
    • मोटरसाइकल दुर्घटनामापरी किसान प्रेमी अधिकृत लम्सालको निधन
    • पुष्प—चन्द्र ट्रष्टको साधारणसभा सम्पन्न, ५ जनालाई सम्मान
    • बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग
    • चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा
    • झण्डै २ लाख नगद सहित ७ जना पक्राउ
    • जजकमा आरोपित खवास पक्राउ
    • स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » भ्रष्ट्राचारिलाई कारवाही गर्नुपर्ने भन्दै ज्ञापनपत्र
    समाचार

    भ्रष्ट्राचारिलाई कारवाही गर्नुपर्ने भन्दै ज्ञापनपत्र

    Syangja SandeshBy Syangja SandeshMay 24, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १० जृठ । भ्रष्टाचार सामाजिक कलंकका रुपमा रहेको जनाउदै यसका बिरुद्धको ज्ञापनपत्र बुझाइएको छ ।


    नेपालमा भ्रष्टाचार संस्थागत रुपमा विकास भइरहेको र भ्रष्टाचारका काण्डहरु सार्वजनिक भएका अवस्थामा भ्रष्टाचार नियन्त्रण सहित आरोपित सबैलाई कडा सजाए दिलाउन आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाईएको हो ।


    वास नेपाल र आपसी सहयोग केन्द्र स्याङ्जाको संयुक्त रुपमा ज्ञापनपत्र बुझाइएको हो । वासका उपाध्यक्ष हेमप्रसाद गुरुङ र आपसी सहयोग केन्द्रका कार्यक्रम निर्देशक हरिप्रसाद ढकालद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा १० बुदे सुझाव सहित अनुरोध गरिएको छ ।


    भ्रष्टाचार बिरुद्धको प्रभावकारी उ्रत्तम अभ्यासको विकास र प्रवद्र्धन गर्न, भ्रष्द्धाचार बिरुद्धको संयन्त्रको क्षमता अभिबृद्धि गर्न, राजनीतिक दललाई पारदर्शी बनाउने योजना बनाउन, सार्वजनिक काम तथा सेवा प्रवाहमा पारदर्शिता, कार्यपालिका, न्यायपालिका, ब्यवस्थापिकाभित्र शुसासन कायम राख्न, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संस्थागत विकास , भ्रष्टाचार बिरुद्ध सून्य सहनशिलता कायम राख्न, राष्ट्रिय सतकर्ता र हेलो सरकारलाई प्रभावकारी बनाउनु पर्ने उल्लेख गरिएको छ ।


    नेपाल बढी भ्रष्टाचार हुने देशको रुपमा विश्व मानचित्रमा बदनाम भएको ज्ञापनपत्रमा उल्लेख गर्दै ट्रान्सपरेन्सी इन्टरनेसनलले हरेक बर्ष प्रकाशन गर्ने ऋयचचगउतष्यल एभचअभउतष्यल क्ष्लमभह( द्दण्द्दद्द भ्रष्टाचार अवधारणा सुचाङ्कमा नेपाल १०० मा ३४ अंकप्राप्त गरी ११०औं स्थानमा रहेको छ, यस बाट नैं नेपालमा व्याप्त भ्रष्टाचारको अवस्था उजागर हुन्छ भने देशमा भ्रष्टाचार संस्थागत रुपमा विकास भइरहेको र भ्रष्टाचार वास्तवमा यत्र, तत्र सर्बत्र छ, ज्ञापनपत्रमा भनिएको छ ।

    बिगतमा कैयौं भ्रष्टाचारका काण्डहरू घटेका र ती काण्डहरूका दोषीलाई कार्वाही नगरेरै काण्डहरूलाई गुपचुप बनाईयो समेत ज्ञापन पत्रमा स्मरण गरिएको छ । अहिले देशको छबिलाईनै धुमिल गराउने गरी नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई संयुक्त राज्य अमेरिका पठाउनका लागि भएको राज्यशक्तिको दुरुपयोगबाट विश्वमा नै नेपाल बदनाम हुने स्थितिमा छ । व्यक्तिगत स्वार्थका लागि नेपाली नागरिकलाई बेच्ने कार्य घृणित र देशद्रोही काम भएको आम नागरिकको बुझाई रहेको भन्दै यस अपराधमा संलग्न कोही, कसैलाई पनि कुनै पनि बाहनामा नछाड्न नागरिक समाजका तर्फबाट खवरदारी गर्दछौं ।

    यस प्रकरणमा बहालवाला गृह सचिव, पूर्ब गृह मन्त्री, पूर्ब उप–प्रधानमन्त्री लगायतका हाई प्रोफाईल व्यक्तिहरूलाई पक्राउ गरी सरकारले भ्रष्टाचारबाट आजित आम नागरिकहरुमा आशाको सञ्चार गराएको छ । यस कार्यको हामी स्वागत गर्दै बिगतमा ठूला, ठूला भ्रष्टाचारका काण्डहरू छानविन नै नभई सेलाएर जाने र अन्ततः राजनीतिक संरक्षणमा उन्मुक्ति दिने गरेका दृष्टान्तहरू जस्तै यो प्रकरण पनि हात्ति आयो हात्ति आयो फुस्सा नहोस् भनिएको छ ।

    यस प्रकरणमा मुछिएका सम्पूर्ण व्यक्तिहरूलाई तत्काल पक्राउ गरी निष्पक्ष छानविन गर्न नेपाल सरकारसँग जोडदार माग गर्दै भ्रष्टाचार बिरुद्ध तत्काल तपसिल बमोजिमका पहल थाल्न नागरिक समाजका तर्फबाट आग्रह गर्दछौं भनिएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    खुमा अर्याल फाउन्डेसन सातौं साधारणसभा सम्पन्न

    October 25, 2025

    मोटरसाइकल दुर्घटनामापरी किसान प्रेमी अधिकृत लम्सालको निधन

    October 25, 2025

    पुष्प—चन्द्र ट्रष्टको साधारणसभा सम्पन्न, ५ जनालाई सम्मान

    October 25, 2025

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    खुमा अर्याल फाउन्डेसन सातौं साधारणसभा सम्पन्न

    October 25, 2025

    मोटरसाइकल दुर्घटनामापरी किसान प्रेमी अधिकृत लम्सालको निधन

    October 25, 2025

    पुष्प—चन्द्र ट्रष्टको साधारणसभा सम्पन्न, ५ जनालाई सम्मान

    October 25, 2025

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    खुमा अर्याल फाउन्डेसन सातौं साधारणसभा सम्पन्न

    October 25, 2025

    मोटरसाइकल दुर्घटनामापरी किसान प्रेमी अधिकृत लम्सालको निधन

    October 25, 2025

    पुष्प—चन्द्र ट्रष्टको साधारणसभा सम्पन्न, ५ जनालाई सम्मान

    October 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.