Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, September 20
    Trending
    • आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    • स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
    • बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » भीरकोट नगरप्रमुखमा कांग्रेसका १० एमालेका ८ आकांक्षी, उम्मेदवार टुंग्याउनै सकस
    भीरकोट नगरपालिका

    भीरकोट नगरप्रमुखमा कांग्रेसका १० एमालेका ८ आकांक्षी, उम्मेदवार टुंग्याउनै सकस

    Syangja SandeshBy Syangja SandeshApril 22, 2022No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ९ बैशाख । संघियतापछि गठन भएको भीरकोट नगरपालिकाको प्रमुख र उपप्रमुखका लागि दुई ठूला राजनीतिक दलका २९ जना इच्छुक देखिएका छन्।


    नगर प्रमुखमा नेपाली कांग्रेसका १० र नेकपा एमालेका ८ जना र आकांक्षी छन भने उपप्रमुखमा कांग्रेसका ७ र एमालेका ४ जना इच्छुक जनाएका छन्।नेपाली कांग्रेसतर्फवाट प्रमुखमा हालका प्रमुख छाँयाराम खनाल, तोयनाथ अर्याल, गोबिन्दकुमार कर्माचार्य, यामप्रसाद अधिकारी, दिपेन्द्र केसी, पिताम्बर श्रेष्ठ, भक्तबहादुर केसी, शेषकान्त अर्याल, दिपक रोका र भेषराज अर्याल हुन।


    यसैगरी, उपप्रमुख तर्फ हालका उपप्रमुख सीमा केसी, कर्माचार्य, इन्दिरा केसी, सुनिता उचै ठकुरी, बिष्णुमाया काफले, भगवती अर्याल, बिन्दु खड्का र चण्डिका सापकोटा रहेको नगरसभापति लक्ष्मण अधिकारीले जानकारी दिनुभयो ।


    नेकपा एमालेका हर्कबहादुर गुरुङ, दुर्गादत्त भुषाल, बाबुराम श्रेष्ठ, चन्द्रबहादुर बस्नेत, सन्तोष केसी, हरि काफले, कमल त्रिपाठी र विश्वनाथ अर्यालले प्रमुख पदमा इच्छा प्रकट गरेका छन्।


    यसैगरी, उपप्रमुखमा सरस्वती अधिकारी, सीता अधिकारी, मिठु अधिकारी र सावित्रा रेग्मी रहेको नेकपा एमाले नगर अध्यक्ष विश्वनाथ अर्यालले जानकारी दिनुभयो ।


    दुबै राजनीतिक दल आन्तरिक बैठक बसेर उम्मेदवार टुङ्ग्याउने प्रयासमा छन्। तर, आकांक्षी धेरै भएकाले नगरलाई टुंग्याउन सकस देखिएको छ। आज दिनभरमा उम्मेदवार टुंग्याउनेगरी छलफलमा जुट्ने र त्यो पनि संभव नभए जिल्ला हुदै प्रदेशमा शिफरिस गरिने कांग्रेस सभापति अधिकारी र एमाले अध्यक्ष अर्यालले बताउनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    भीरकोट नगरपालिकाका शतप्रतिशत योजना सम्पन्न

    August 29, 2025

    चेम्बर अफ कमर्श भीरकोटको अध्यक्षमा जब्बर

    August 28, 2025

    स्याङ्जाका २ स्थानीय पालिका गण्डकी प्रदेशमै अब्बल

    August 28, 2025

    ‘शी लिड्स आइकन’ मा भीरकोट उपप्रमुख भगवती

    August 27, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    छाङछाङदी मन्दिरमा साउनमहिनाभर साँझ महाआरती गरिने

    July 18, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025

    अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा

    September 17, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.