Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, September 21
    Trending
    • जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा
    • संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता
    • आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » ब्याबसायिक किसान बनाउन आधुनिक प्रविधिसंग जोडनुपर्छ ः अध्यक्ष किसान सुनार
    अर्थ

    ब्याबसायिक किसान बनाउन आधुनिक प्रविधिसंग जोडनुपर्छ ः अध्यक्ष किसान सुनार

    Syangja SandeshBy Syangja SandeshMarch 17, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३ चेैत । चेम्बर अफ कमर्श गण्डकी प्रदेश अध्यक्ष किसान सुनार कृषकहरुका लागि व्यासायीक तबरले अगाडि वढाउनका लागि आधुनिक प्रविधि र बजारीकरणमा ध्यान दिएर अगाडि वढ्न आवश्यक भएको बताउनु भयो ।


    गल्याङ नगरपालिकामा गल्याङ चेम्बर अफ कमर्सको आयोजनामा प्रथम गल्याङ नगर आलु तथा कृषि प्रदर्शनीको शुक्रवार उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो । ।


    अध्यक्ष सुनारले भन्नु भयो कृषकलाई राज्यका तहमा जोड्दै कृषि प्रबर्धन गर्ने र बजारको समस्याको समाधान गर्ने र उत्पादित बस्तुको कोल्ड स्टोर्स गर्ने र प्रभावकारी मुल्य हातपार्ने विचौलियाबाट मुक्त गर्न यस्ता मेला तथा प्रदर्शनी आवश्यक भएको कुरा बताउनु भयो ।


    उहाले प्रदर्शनीले कृषकहरुको कृषि उपज बजारीकरणका लागी सहयोग गर्ने बताउनुभयो । आलु उत्पादनको लागी संभावनायुक्त गल्याङमा कृषकहरुलाई सामुहिक रुपमा खेति गर्नतर्फ अभिप्रेरित गर्नुपर्ने भन्दै बताउदै सुनारले चेम्बरद्धारा आयोजित आलु तथा कृषि प्रर्दशनीले कृषकहरुमा उत्साह थपेको बताउनुभयो ।


    कार्यक्रममा गल्याङ नगर उपप्रमुख हेमा न्यौपाने, स्याङ्जा चेम्बर अफ कमर्सका अध्यक्ष लोकनाथ रेग्मी, चेम्बर अफ कमर्श कास्कीका अध्यक्ष कुमराज बास्तोला, गल्याङ नगरपालिका वडा नं.३ का वडाअधयक्ष कृष्ण प्रसाद भट्टराई लगायतले बोल्नुभएको थियो । कार्यक्रममा गल्याङ चेम्बर अफ कमर्सका अध्यक्ष गंगाप्रसाद श्रेष्ठले आलु कृषक र अन्य कृषकहरुलाई प्रोत्साहन गर्न प्रदर्शनीको आयोजना गरिएको जानकारी दिनुभयो ।


    यस्तै, प्रदर्शनीको अवधिभर नीजि तथा सरकारी विद्यालयहरुबाट विभिन्न उत्कृष्ट नृत्यहरु प्रस्तुत गरिने भएको छ ।
    प्रदर्शनीलाई थप आकर्षक बनाउन राष्ट्रिय कलाकारहरुको प्रस्तुति पनि रहने छ । प्रदर्शनीको पहिलो दिन शुक्रबार राष्ट्रिय कलाकार रोशन गैरे र सुनिता नेपालीले प्रस्तुति राख्नुभएको थियो भने भोली राष्ट्रिय कलाकार प्रकाश पराजुली र श्रीधर अधिकारीको प्रस्तुति रहने बताइएको छ ।


    प्रदर्शनीमा सबै कृषि सँग सम्बन्धित २० भन्दा बढी स्टलहरु रहेका छन् । गल्याङ नगरपालिका ३ मा रहेको गल्याङ नगरपालिका खेल मैदानमा जारी प्रदर्शनीमा दर्शकको उल्लेख्य सहभागिता रहोस भन्ने उद्देश्यले निशुल्क प्रबेशको व्यवस्था गरिएको पनि जानकारी दिइएको छ । प्रदर्शनीमा १० लाखको व्यापारिक कारोबार, रु. ८० हजार बचत र १० हजार भन्दा बढि दर्शक भित्र्याउने लक्ष्य राखिएको छ ।


    गल्याङ चेम्बर अफ कमर्शका अध्यक्ष गंगा प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको बरिष्ठ उपाध्यक्ष अर्जुन रानाभाटले स्वागत महासचिव दलबहादुर सिंजालीले सञ्चालन गर्नु भएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.