Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, October 13
    Trending
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    • एक हजार २८ प्याकेट पटका बरामद
    • भीरकोटमा चौथो बयँरघारी रमाइलो मेला सुरु
    • एकैदिन बिभिन्न ९ मुद्धाका फरार ८ कसुरदार पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » बिश्व हिन्दु युवा संघ स्याङ्जाको अभियान, संस्कृत भाषाको महत्व, संरक्षण
    भीरकोट नगरपालिका

    बिश्व हिन्दु युवा संघ स्याङ्जाको अभियान, संस्कृत भाषाको महत्व, संरक्षण

    Syangja SandeshBy Syangja SandeshMay 27, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १३ जेठ । बिश्व हिन्दु युवा संघ स्याङ्जाले संस्कृत भाषाको महत्व र संरक्षणको आवश्यकता र औचित्य बुझाउदै प्रचारमा सक्रिय बन्ने अभियान सुरु गरेको छ ।


    भीरकोट नगरपालिका ४ स्थित छाङ्छाङ्दी मन्दिरबाट संघले संस्कृत भाषाको महत्व ,संरक्षण र प्रचार सहितको अन्तक्रिया सहित वि.सं. २०८० सालको भित्तेपात्रो बिमोचन गरेको छ ।


    कार्यक्रममा बोल्दै भिरकोट नगरपालिका १ का अध्यक्ष एवं नगर प्रवक्ता दिपेन्द्र केसीले संस्कृत भाषाको महत्व धेरै रहेको जनाउदै यसको बारेमा हामिले अब बुझ्न ढिला गर्न नहुनेमा जोड दिनुभयो । हिन्दु संस्कार र संस्कृतिको हामीले बुझ्न र बुझाउन नसक्दा नेपाल पछाडि परेको बताउनुभयो ।


    उहाँले आफ्नो मौलिक परम्परा ,धर्म ,संस्कृतिको जगेर्ना गर्न पर्ने बताउनुभयो । उहाँले बिश्व हिन्दु युवा संघ स्याङ्जाले उदाहरणिय कार्य गर्दै आएको भन्दै प्रसंशा गर्नु भएको थियो । क्यालेन्डर बिमोचन गर्दै उहाले क्यालेन्डर को मार्फत पनि हिन्दु धर्म संस्कृति को प्रचार हुनेमा जोड दिनुभयो ।


    बिश्व हिन्दु युवा संघका केन्द्रिय सदस्य एवं भीरकोटका वडाअध्यक्ष नन्दलाल खनालले सनातन हिन्दु संस्कृति को जगेर्ना र प्रचार प्रसार गर्न पर्ने बताउनु भयो ।उहाँले संस्कृत भाषा क्लास पनि अब सन्चालन गर्न पर्ने र राम्रा पक्ष को प्रचार गर्न पर्ने बताउनुभयो ।


    समाजसेबी श्यामकुमार राना, बिश्व हिन्दु युवा संघ जिल्ला सह प्रबक्ता कुशल बस्याल, बिश्व हिन्दु युवा संघ जिल्ला सदस्य जिल्ला सदस्य राजन रेग्मी, समाजसेबी गोबिन्द पङ्गेनी ,बिष्णुमाया काफ्ले लगायतले आफ्नो मनतब्य राख्नु भएको थियो।लगायतको संस्कृतको महत्वका बारेमा आ आफना धारणा ब्यक्त गर्नुभएको थियो ।


    बिश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नबराज पौडेलले संघले यसअघि गरेका कामहरुको बारेमा जानकारी गराउनु भएको थियो। उहाँले पनि संस्कृत लाई हामीले पुजा पाठ को रुपमा मात्रै हेर्न नहुने कुरा बताउनु भएको थियो। पौडेलले संस्कृत भनेको बिज्ञान हो र धेरै कुरा हरुको आबिश्कार भएको कुरा बताउनु भएको थियो।सबै सभ्यताको मुल बिषय भनेको नै संस्कृत भएको जानकारी गराउनु भएको थियो। अब नेपाल पुर्बीय दर्शनको आधारमा चल्नु पर्ने कुरा बताउनु भएको थियो । पौडेलले हाम्रा कला संस्कृति लाई संरक्षण गर्नु पर्ने मा जोड दिनु भएको थियो ।

    बिश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नबराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य बबिन पाठकले स्वागत एवं जिल्ला प्रबक्ता हरि रेग्मीले संचालन गर्नु भएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    एक हजार २८ प्याकेट पटका बरामद

    October 11, 2025

    भीरकोटमा चौथो बयँरघारी रमाइलो मेला सुरु

    October 10, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.