Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 8
    Trending
    • लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
    • मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
    • कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
    • वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
    • लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया
    • फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम
    • अन्तर्राष्ट्रिय अंपागता दिवसमा ८ वटा बिबिध कार्यक्रम
    • जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » बिश्वहिन्दू महासंघ स्याङ्जाले वेदआश्रम तनहुँमा महायज्ञ गर्ने
    गण्डकी प्रदेश

    बिश्वहिन्दू महासंघ स्याङ्जाले वेदआश्रम तनहुँमा महायज्ञ गर्ने

    Syangja SandeshBy Syangja SandeshOctober 30, 2023Updated:October 30, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १३ कात्तिक । नेपाल राष्ट्रको शान्ति, धार्मिक सहिष्णुता कायम राख्ने मुल उदेश्य राखेर विश्वहिन्दू महासंघ स्याङ्जा शाखाले महायज्ञ गर्ने भएको छ । वेदको उजागर भएको तनहुँको वेदआश्रम स्थलमा स्याङ्जा शाखाले महायज्ञगर्ने भएको हो ।

    कात्र्तिक १६ गतेदेखी २३ गतेसम्म संचालनहुने महायज्ञको वचनकलाकाअद्धितीय मर्मज्ञ विद्धान भागवतालङ्कार पंण्डित नेत्रप्रसाद पराजुलीले कथावाचन गर्ने आयोजकले जनाएका छन् । पराजुली विश्वहिन्दू महासंघका केन्द्रीय सदस्य हुनुहुन्छ ।


    विश्वशान्ति तथा सामाजिक सदभावकालागि श्रीमदभागवत महायज्ञ तनहुँमा गर्न लागिएको महायज्ञ मुलआयोजक समितिका संयोजक तथा विश्वहिन्दू महासंघ स्याङ्जाका अध्यक्ष हरीहर पाण्डेले जानकारी दिनुभयो । उहाका अनुसार वेद अनुयायी प्रतिष्ठान नेपाल, व्यास नगरपालिका तनहुँ र विश्वहिन्द ूमहासंघ तनहुँ सहयोगीका रुपमा रहेको बताउनुभयो । वेद अनुयायी प्रतिष्ठान नेपालको केन्द्रीय कार्यालय दमौलीतनह्ँको व्यास गुफामा महायज्ञ संचालन हुने अध्यक्ष पाण्डेले भन्नुभयो ।


    महायज्ञ सम्पन्नगर्न विभिन्न उपसमितिहरु समेत गठन भइसकेको आयोजकले जनाएको छ । १००१ सदस्य रहेको मुलआयोजक समितिले कार्यसम्पादन समितिको सभापतिमा अध्यक्ष हरीहर पाण्डे, आर्थिक उपसमितिको संयोजकमा अनन्तराज शर्मा, प्रचार प्रसार उपसमितिको संयोजकमा पुष्पकमल रेग्मी, अन्तराष्ट्रिय समन्वय उपसमितिको संयोजकमा भुपराज वगाले, संचार समन्वय उपसमितिको संयोजकमा श्रीकृष्ण सिग्देल, मन्चव्यवस्थापन उपसमितिको संयोजकमा केशव पराजुली र अथिति सत्कार उपसमितिको संयोजकमा गोविन्द पंगेनी रहेको महायज्ञ मुलआयोजक समितिका महासचिव पदमप्रसाद पाण्डेले जानकाुरी दिनुभयो ।


    महायज्ञको तयारी पुरा भइसकेको आयोजकले जनाएको छ । महायज्ञहुने स्थलमा आयोजक आइतबार नै टोली तनहुँ पुगिसकेको छ ।

    टोलीले दमौली लगायत देशभरका हिन्दूधर्मालम्बीहरुलाई निमन्त्रण, भेटघाट र अन्य तयारीका कार्यक्रम गर्ने छ । महायज्ञको उदघाटन नेपाल ऋषि, संस्कृतविद् डा. जगमान गुरुङ्ले गर्ने तयारी रहेको महासचिव पाण्डेले भन्नुभयो । महायज्ञ सफल बनाउन र कथावाचन सुन्न सबै हिन्दु सनातन लगायत अन्य धार्मिक व्याक्तित्वलाई समेत आग्रह गरेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025

    फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम

    December 5, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.