Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, November 14
    Trending
    • प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी
    • चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन
    • कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया
    • संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा
    • अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण
    • चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु
    • राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल
    • महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा साहित्य उत्सव
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » बिरुवामा कांग्रेस प्रशिक्षण, ५९ जना युवा कांग्रेसमा प्रवेश
    समाचार

    बिरुवामा कांग्रेस प्रशिक्षण, ५९ जना युवा कांग्रेसमा प्रवेश

    Syangja SandeshBy Syangja SandeshAugust 13, 2021Updated:August 13, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा, २९ साउन । नेपाली कांग्रेसले बिरुवा गाउँपालिकामा प्रशिक्षण कार्यक्रम गरेको छ ।

    गाउपालिकाको वडा नं. ७ र ८ लाई लक्षित गर्दे आयोजित प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दे संबिधानसभा सदस्य राजु थापाले नेपाली कांग्रेसको उदारवादी र स्वतन्त्र नीतिका कारण पार्टीमा युवाको आर्कषण बढेको बताउनुभयो । हाम्रा पूर्वजले उठाएका आवाजका कारण एकदलीय र निरंकुश पञ्यायती शासन ब्यवस्था परिवर्तन भएको स्मरण गराउदै नागरिक स्वतन्त्रता र लोकतन्त्रको रक्षार्थ हामी एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभयो । हाम्रा पूर्वजका योगदान र बलिदानीले प्राप्त शासन ब्यवस्थालाई मजवूत बनाउनका खातिर सबै युवालाई नेपाली कांग्रेसमा आवद्ध हुन युवा नेता थापाको आग्रह छ ।

    कार्यक्रममा महासमिति सदस्य तुलसी गिरी, क्षेत्रीय सभापति तुलसीराम रेग्मी, नेपाल शिक्षक संघका केन्द्रिय उपाध्यक्ष भरतप्रसाद लम्साल, वडा नं. १ का अध्यक्ष युवराज केसी, मुस्लिम संघ गण्डकी प्रदेश सभपाति शाह मोहम्मद मिया, नेपाल बिद्यार्थी संघका जिल्ला अध्यक्ष अजित क्षेत्री, तरुण नेता धु्रव खाँण, कांग्रेस नेताहरु प्रकाश तिवारी र नरेश पौडेल, नेपाली कांग्रेस वडा नं. ७ का सभापति खडगबहादुर गुरुङ लगायतले नेपाली कांग्रेस र आगामी कार्ययोजनाका बारेमा सुझाव एवं आ आफना धारणा ब्यक्त गर्नुभएको थियो । नेपाली कांग्रेस वडा नं. ८ का सभापति छवीलाल गाहको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन क्षेत्रीय सचिव डिआर पोखरेलले गर्नुभएको थियो ।


    यसैगरी, बिभिन्न राजनीतिक दल परित्याग गर्दे युवा नेता गणेश गुरुङको नेतृत्वमा ७ र ८ वडाबाट ५९ जना युवाहरु नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन। उहाहरुलाई संबिधानसभा सदस्य राजु थापा र क्षेत्रीय सभापति तुलसीराम रेग्मीले सदस्यता प्रदान गर्दे खादा र अविरले स्वागत गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी

    November 13, 2025

    चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन

    November 13, 2025

    कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया

    November 13, 2025

    संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा

    November 12, 2025

    अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण

    November 11, 2025

    चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु

    November 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी

    November 13, 2025

    चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन

    November 13, 2025

    कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया

    November 13, 2025

    संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा

    November 12, 2025

    अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण

    November 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी

    November 13, 2025

    चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन

    November 13, 2025

    कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया

    November 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.