Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » बिबिध कार्यक्रम सहित मनाइयो स्याङ्जामा ६८ औं प्रहरी दिवस
    समाचार

    बिबिध कार्यक्रम सहित मनाइयो स्याङ्जामा ६८ औं प्रहरी दिवस

    Syangja SandeshBy Syangja SandeshOctober 17, 2023Updated:October 17, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३० असोज । स्याङ्जा प्रहरीले ६८ औं प्रहरी दिवस बिबिध कार्यक्रम गरि मनाएको छ। ‘गर्वका साथ सेवा, सम्मानका साथ सुरक्षा’ नेपाल प्रहरीको स्थापना दिवसको स्मरण गर्दे प्रत्येक बर्ष आजका दिन प्रहरी दिवस मनाइने गरिन्छ।


    दिवसमा प्रहरी कार्यालय परिसरमा रहेको सहिद स्मारकमा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले पुष्पमाला अर्पण गरेर दिवसको शुभारम्भ गर्नुभयो ।

    सोही अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले सिमित स्रोत र साधनको बाजजूद पनि स्याङ्जा प्रहरीले सामाजिक क्षेत्रमा पुरयाएको सेवाप्रति आफु सन्तुष्ट रहेको जनाउनुभयो। घरपरिवारमा हुने सामान्य देखि जिल्लामा भए गरेका घटनाप्रति प्रहरीले गर्दे आएको कामको प्रशंसा गर्दै अपराध अनुसन्धानमा प्रहरी यूनिट अब्बल रहेको बताउनुभयो ।


    कार्यक्रममा प्रहरी उपरीक्षक संजयबहादुर राउत, प्रहरी नायब उपरीक्षक रविन्द्र खनाल, प्रहरी निरीक्षक पहलसिंङ लामा, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देल, पूर्व प्रहरी नायब उपरीक्षक श्यामकृष्ण श्रेष्ठ लगायतले प्रहरी नागरिक बीच सहकार्य गर्दै अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।


    सोही कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरद्धारा प्रेषित शुभकामना सन्देश पनि वाचन गरिएको छ।
    समाजमा शान्ति सुरक्षा कायम राख्न सहयोग पुरयाउने समाजसेवीहरु, सहिद परिवार र पूर्व प्रहरीलाई सम्मान गरिएको थियो।
    प्रहरी मातहत ब्याडमिन्टन र टेवलटेनिसमा प्रथम, द्धितिय र तृतीय हुनेलाई नगद सहित पुरस्कृत गरिएको छ।


    यसैगरी, कार्यालयमा उत्कृष्ठ कार्य गर्ने प्रहरी कर्मचारीलाई पनि सम्मान गरिएको थियो। बिद्यालय स्तरमा आयोजित निवन्ध प्रतियोगिताका प्रथम, द्धितिय र तृतीय हुनेलाई पनि पुरस्कृत गरिएको छ।


    जिल्ला प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक संजयबहादुर राउतकोे अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले स्वागत एवं प्रहरी निरीक्षक पहलसिंह लामाले संचालन गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.