Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, December 19
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » बिधान बिपरित सदस्यता बितरण खारेजीको माग गर्दै प्रेस यूनियन स्याङ्जाको ३ घण्टे धर्ना
    समाचार

    बिधान बिपरित सदस्यता बितरण खारेजीको माग गर्दै प्रेस यूनियन स्याङ्जाको ३ घण्टे धर्ना

    नेपाल प्रेस युनियन स्याङजाले सोमबार ११ बजेदेखि १ बजेसम्मगरी ३ घण्टा पत्रकार महासंघ स्याङ्जा शाखा कार्यालय अघि बसेर धर्ना दिएका छन ।
    Syangja SandeshBy Syangja SandeshJuly 2, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १७ असार । नेपाल प्रेस युनियन स्याङजाले सोमबार ११ बजेदेखि १ बजेसम्मगरी ३ घण्टा पत्रकार महासंघ स्याङ्जा शाखा कार्यालय अघि बसेर धर्ना दिएका छन ।

    नेपाल पत्रकार महासंघको बिधान विपरित सदस्यता वितरण र क्रियाशिल पत्रकारका नाम हटाइएको बिरोधमा तालाबन्दी सहितको धर्ना गरिएको हो । क्रियाशील पत्रकारलाई मतदाता नामावली हटाउने र बिधान विपरित सदस्यता पठाइएको बिरोध गर्दै यूनियनकर्मीले आन्दोलन स्वरुप धर्ना कार्यक्रम जारी राखेका हुन ।

    धर्ना कार्यक्रममा युनियनका अध्यक्ष तोलाकान्त बगालेले महासङ्घले नयाँ सदस्यता वितरणमा विधि, विधान र प्रक्रिया पालना नगरी निर्वाचन कार्यक्रम घोषणा गरे पनि त्यो मान्य नहुने बताउनुभयो । जब सम्म केन्द्रिय समितिले क्रियाशिल पत्रकार नाम समावेश र विधान बिपरितका नाम हटाउदै तबसम्म आन्दोलनका कार्यक्रम जारी रहने समेत उहाले जानकारी दिनुभयो ।

    प्रेस यूनियन स्याङ्जा असार १५ गते शाखा कार्यालयमा तालाबन्दी गर्दै बिगत ३ दिनदेखि आन्दोलनरत छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.