Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, September 20
    Trending
    • जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा
    • संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता
    • आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » बाल दिवसमा वालिङ्मा वक्तृत्वकला प्रतियोगिता
    वालिङ् नगरपालिका

    बाल दिवसमा वालिङ्मा वक्तृत्वकला प्रतियोगिता

    Syangja SandeshBy Syangja SandeshSeptember 15, 2023No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २९ भदौ । बाल दिवसको अवसरमा स्याङ्जाको वालिङ नगरपालिकामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
    ५९ औँ राष्ट्रिय बाल दिवसको अवसरमा विद्यार्थीहरुको बीचमा प्रतियोगिता सम्पन्न गरिएको हो ।‘सुनिश्चित बाल अधिकारः शिक्षा विकासको आधार’ भन्ने शीर्षकमा प्रतियोगिता सम्पन्न गरिएको हो ।


    कार्यक्रममा वालिङ नगरपालिका प्रमुख कृष्ण खाँणले बालबालिका देशका कर्णधार भएको बताउँदै बालविकासको लागि नगरले विशेष योजना तर्जुमा गरेको उल्लेख गर्नुभयो । बालबालिकामा गरिएको लगानी सफल सावित हुनेमा विश्वास व्यक्त गर्दै नगरप्रमुख खाँणले बालअधिकारको सुनिश्चित गर्दै बालमैत्री नगर निर्माणमा नगरपालिकाले आवश्यक सम्पूर्ण कदमहरु चालेको जानकारी दिनुभयो ।

    कार्यक्रममा नगर उपप्रमुख कविता तिवारी गैह«ेले नगरको सुशासन विद्यालय तहबाट सुरु हुने बताउनुभयो । समाज र देश निर्माणको लागि सक्षम नागरिक निर्माणको लागि सुरुवातको चरण बालबालिका नै भएकोमा कुनै सन्देह नरहेको स्पष्ट पार्नुभयो ।

    नगरले विद्यार्थीको क्षमता अभिवृद्धिको लागि आयोजना गरेका हरेक कार्यक्रममा सहभागिता जनाउन सम्पूर्ण विद्यालयहरुलाई आग्रह गर्दै उपप्रमुख गैह«ेले घरमा आफ्ना बालबालिकाहरुको लागि बालमैत्री वातावरण तय गर्नुपर्ने उल्लेख गर्नुभयो ।

    प्रतियोगितामा वालिङका १८ वटा विद्यालयहरुका विद्यार्थीहरुबीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा उपल्लो पेखुका छात्रा सुजना थापा प्रथम, जनहित मा।वि।का पुजा तिवारी द्वितिय,पसिजोन इन्टिग्रेटेड एकेडेमीका सचिना चापागाई तृतिय तथा वालिङ बहुमुखी क्याम्पसका सुस्मिता नेपाली सान्त्वना भएका छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.