Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » बाढीपहिराको स्थलगत अनुगमनसंग प्रभावित परिवारलाई राहत प्रदान
    बिरुवा गाउँपालिका

    बाढीपहिराको स्थलगत अनुगमनसंग प्रभावित परिवारलाई राहत प्रदान

    स्याङ्जा प्रशासन, प्रहरी, रेडक्रस सहित बिरुवा गाउँपालिकाका जनप्रतिनिधिले बाढीप्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुका साथै मृतकका परिवारलाई राहत उपलब्ध गराएको छ ।
    Syangja SandeshBy Syangja SandeshJuly 14, 2024Updated:July 14, 2024No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३० असार । स्याङ्जा प्रशासन, प्रहरी, रेडक्रस सहित बिरुवा गाउँपालिकाका जनप्रतिनिधिले बाढीप्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुका साथै मृतकका परिवारलाई राहत उपलब्ध गराएको छ ।

    जिल्ला बिपद ब्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको नेतृत्वमा गएको टोलीले विरुवा गाउँपालिका ६ चिन्नेवास स्थित स्याङदीमा आएको बाढी तथा पहिराको स्थलगत अनुगमन सहित मृतकका परिवारलाई राहत प्रदान गरेको हो ।

    असार २२ गते दिउँसो स्याङ्दीमा खोला बढेर माथि उर्लियो भने घरमाथि रहेको जंगलबाट पहिरो झ¥यो। दुई घर मध्ये एक घरमा पती ÷पत्नी माधव मरासीनी र हरिदेवी मरासीनी बस्थे। अर्को, घरमा १४ बर्षिय नाति रोशन र हजुरआमा गुन्जेश्वरी मरासीनी बस्दै आएका थिए ।

    खोला किनारमा रहेका २ वटा घरमा त्यतीबेला रहेका चार जना परिवारलाई स्थानीयको सहयोगमा झण्डै ४÷५ सय मीटर पर सुरक्षित स्थान भनेर एक घरमा लगेर राखियो । तर, त्यहाँ पनि सुरक्षित रहन सकेनन्। उनीहरु बसेको घरमा पनि पहिरो झ¥यो। अन्तत ः उनीहरुको मृत्युभयो। घरभित्र रहेका तीन जनाको मृत्यु भयो। नाति बाहिर खेल्न गएकाले पहिराबाट जोगिए ।

    पहिरोमापरि हरिदेवी, माधव र गुन्ज्येश्वरी मरासिनीको पहिराले पुरिएको मृत्यु भएको थियो भने अन्य ५ जना घाईते भएका छन । उहाहरु मध्ये केहीको पोखरामा उपचार भैरहेको छ । केही उपचारपछि घर फर्केका छन ्। पहिरोमापरि २ घर पुरिएको छ भने ५ घरपरिवार विस्थापित भएका छन ।

    प्रजिअ नेपालले गण्डकी प्रदेश सरकारद्धारा उपलब्ध गराएको राहत वापतको रकम जनही मृतक ५०÷५० हजार नगद मृतकका परिवारलाई हस्तान्तरण गर्नु भएको छ ।

    हजुरआमा गुञ्जेश्वरी गुमाएका बालक रोशनलाई तत्कालको आवासका लागि ३० सहित ८० हजार प्रदान गर्नुभयो । यसैगरी, माधव र हरि (दाजुभाउजु) गुमाएका परिवारलाई जनही ५० हजारगरी एक लाख नगद मृतकका भाईलाई हस्तान्तरण गर्नुभएको छ ।
    राहत रकम हस्तान्तरण गर्दै प्रजिअ नेपालले, ‘संघीय सरकारद्धारा उपलब्ध हुने २ लाख रुपैंया सम्बन्धित ब्यक्तिका बैक खातामा राखिदिने जानकारी दिनुभयो ।’ जिल्लाभर बिपत्ती आइपरेको जनाउदै सुरक्षित रहन सुझाव दिनुभयो ।

    यसबर्ष स्याङ्जामा बाढीपहिराको जोखिम बढी देखिएको मौसमबिदले जनाए बमोजिम यहाँका एघार वटै पालिकाले सतर्कता अपनाउनु पर्ने उहाले भन्नुभयो । विपत्तीका बेला धनसम्पती जोगाउन खोज्दा ज्यानै जान सक्ने हुदाँ सबैभन्दा पहिला ज्यान जोगाउनतर्फ ध्यान दिन सुझाव दिनुभयो ।

    जिल्ला रेडक्रस सोसाइटी स्याङ्जा शाखा सभापति दिनेश अर्यालले पनि बाढी पहिरो प्रभावित परिवारलाई त्रिपाल, लत्ताकपडा, भाँडाकुँडा प्रदान गर्नुभएको छ ।

    गाउँपालिकाका अध्यक्ष सूर्य कुँवरले बाढी पहिराका कारण बिरुवामा धेरै धनजनको क्षति पुगेको बताउदै प्रभावित परिवारलाई आवश्यक सहयोग गरिरहेको जनाउनुभयो । बाटाघाटा, घर, कृषि भूमि, धान खेती नष्ट हुदाँ करोडौं मूल्य बराबरको क्षति पुगेको बताउनुभयो । गाउँपालिकाकाले वडा वडामा पुगेर स्थलगत निरिक्षणका लागि टोली खटाएको बताउनुभयो ।

    गाउँपालिकाका उपाध्यक्ष भगवती शर्मा, प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर राना, बिरुवा गाउँपालिका ६ का कृष्णप्रसाद शर्मा लगायत स्थानीय समाजसेवीले स्थलगत अवलोकन एवं घटनाका बारेमा जानकारी गराएका थिए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.