Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, June 10
    Trending
    • आजदेखि ट्राफिक सप्ताह सुरु
    • पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल
    • इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै
    • भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » बागमतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेकाे सपथ, चार सदस्यीय मन्त्रिपरिषद्
    बाग्मती प्रदेश

    बागमतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेकाे सपथ, चार सदस्यीय मन्त्रिपरिषद्

    Syangja SandeshBy Syangja SandeshOctober 28, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    हेटौंडा ११ कात्तिक । बागमती प्रदेशको मुख्यमन्त्रीका नेकपा ९एकीकृत समाजवादी० प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ ।

    प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्दै शपथग्रहण गराउनुभएको हो ।

    उपधारा ९२०मा प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

    पाण्डे बागमती प्रदेशको तेस्रो मुख्यमन्त्री बन्नुभएको हो । यसअघि नेकपा ९एमाले०का नेताहरू डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

    गठबन्धनका तर्फबाट ५९ जना सांसदको हस्ताक्षरसहित गठबन्धनले मुख्यमन्त्रीमा पाण्डेलाई नियुक्त गर्न माग गरेको थियो । प्रदेशसभामा १ सय ९ जना सांसद रहेकोमा पाण्डे मुख्यमन्त्री बनेको दल एकीकृत समाजवादीको १३ जना मात्रै सांसद छन् ।

    पाण्डेलाई मुख्यमन्त्री बनाउन माओवादी केन्द्रका २३, नेपाली कांग्रेसको २२ र जनता समाजवादी पार्टी ९जसपा०को एक जना सदस्यले हस्ताक्षर गरेका थिए ।

    यसैबीच, गठबन्धनबाट पहिलो चरणमा मुख्यमन्त्री पाण्डेसहित माओवादी केन्द्रका उपनेता कुमारी मोक्तान, कांग्रेस उपनेता कृष्णलाल भडेल र नेकपा ९एस०का उपनेता कृष्ण खनाल मन्त्री बन्नुभएको छ ।

    माओवादीले सामाजिक विकास मन्त्री, कांग्रेसले भौतिक पूर्वाधार र नेकपा ९एस०ले आन्तरिक मामिला तथा कानुन मन्‍त्रालय पाएका छन् ।

    मुख्यमन्त्री पाण्डेले तिहारपछि मन्त्रिपरिषद्लाई पूर्णता दिनुहुनेछ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    खेमनाथ दाहालको नयाँ कृति ‘सिर्जनामा दृष्टि’ लोकार्पण

    July 23, 2024

    चार रुपैंयामा कपाल काटेर बीस्टारले मनायो चौथो बार्षिकोत्सव

    March 14, 2024

    काठमाण्डौंमा दोश्रो राष्ट्रिय बाल नाटक मेला सुरु

    March 2, 2024

    उपभोक्ता हित संरक्षणका सवालमा सरकार सचेत छ —मुख्यसचिव डा. अर्याल

    October 9, 2023

    मदन पुरस्कार २०७९ का लागि छनोटमा पाँच पुस्तक

    August 12, 2023

    सोलुखुम्बु हेलिकप्टर दुर्घटनामा ६ जनाको मत्यु, शब काठमाण्डौ ल्याइदै

    July 11, 2023
    Leave A Reply Cancel Reply

    Latest Posts

    आजदेखि ट्राफिक सप्ताह सुरु

    June 8, 2025

    पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल

    June 8, 2025

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आजदेखि ट्राफिक सप्ताह सुरु

    June 8, 2025

    पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल

    June 8, 2025

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.