Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, August 24
    Trending
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    • स्याङजा अस्पतालबाट विस्तारित सेवा
    • स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम
    • स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी
    • फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना
    • खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » फौजदारी न्याय, चुनौती र समाधान तथा तनाव ब्यवस्थापन बिषयक अन्तरक्रिया
    पुतलीबजार नगरपालिका

    फौजदारी न्याय, चुनौती र समाधान तथा तनाव ब्यवस्थापन बिषयक अन्तरक्रिया

    गण्डकी प्रदेश मुख्य न्यायधीवक्ताको कार्यालय पोखराको आयोजनामा स्याङ्जामा फौजदारी न्याय, चुनौती र समाधान तथा तनाव ब्यवस्थापन बिषयमा अन्तरक्रिया सहित राय सुझाव संकलन गरिएको छ ।
    Syangja SandeshBy Syangja SandeshAugust 31, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा १४ भदौ । गण्डकी प्रदेश मुख्य न्यायधीवक्ताको कार्यालय पोखराको आयोजनामा स्याङ्जामा फौजदारी न्याय, चुनौती र समाधान तथा तनाव ब्यवस्थापन बिषयमा अन्तरक्रिया सहित राय सुझाव संकलन गरिएको छ ।

    स्याङ्जा सदरमुकाममा आयोजित कार्यक्रमको उदघाटन गर्दै जिल्ला न्यायधीश बासुदेव पौडेलले बिभिन्न पेशामा आवद्धता रहे पनि मुल उदेश्य भनेको न्याय पाउनु भएको बताउनुभयो ।

    बिभिन्न कालखण्डमा निर्मित कानूनलाइ आवश्यकता अनुरुप पटक पटक परिमार्जित गर्दै हालको मुलकी अपराप संहिता २०७४ र फौजदारी कसुर २०७४ कार्यबिधि संहिता निर्माण भई कार्यान्वयनको अवस्थामा रहेको जानकारी गराउनुभयोे ।

    समय अनुरुप कानून परिमार्जित गर्नुपर्ने आवश्यक देखिएकाले यस्ता कार्यक्रमको प्रभावकारिता रहनेमा उहाले भन्नुभयो ।
    प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले स्याङ्जाका मुद्धाका बारेमा जानकारी गराउदै हिजोआज महिला हिंसा संगै पुरुष हिंसाका घटना घटेको जानकारी दिनुभयो ।

    प्रदेश मुख्य न्यायधीश चिरन्जीवी शर्मा पौडेलले नेपालको फौजदारी न्याय प्रशासनका चुनौती र समाधान विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । फौजदारी संहितामा भएका बिषय बस्तुलाई के कसरी परिमार्जन तथा संशोधन गर्न सकिन्छ बारेमा राय सुझाव लिइएको थियो ।

    कार्यपत्रपछि जिल्ला अदालतका श्रेस्तेदार भूमिप्रसाद शर्मा, जिल्ला न्यायधीवक्ता श्रीकला पौडेल, वार एशोसियसनका अध्यक्ष तुलसी गिरी, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, अधिवक्ताहरु चन्द्रबहादुर केसी, युगनारायण श्रेष्ठ, रामेश्वर रेग्मी, दिवाकर शर्मा, प्रकाश अर्याल, टंकप्रसाद न्यौपाने, दुर्गानारायण ण्काल, हुमबहादुर कुमाल लगायतले सुझाव सहित कार्यान्वयनका अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

    मुख्य न्यायधिवक्ता चिरन्जीवी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपन्यायधिवक्ता रामप्रसाद आचार्यले स्वागत एवं कर्मचारी रमेश पोखरेलले संचालन गर्नुभएको थियो ।

    सोही कार्यक्रममा जिल्ला न्यायधीश, प्रमुख जिल्ला अधिकारी, सरकारी वकिल, प्रहरी प्रमुख, नागरिक समाजका अध्यक्ष, पेशामा कार्यरत अधिवक्ताहरु लगायतको सहभागिता थियो।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025

    मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग

    August 24, 2025

    स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख

    August 24, 2025

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025

    मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग

    August 24, 2025

    स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख

    August 24, 2025

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025

    मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग

    August 24, 2025

    स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख

    August 24, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.