Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, August 25
    Trending
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    • स्याङजा अस्पतालबाट विस्तारित सेवा
    • स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम
    • स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी
    • फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना
    • खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » फोनिज स्याङ्जाको अध्यक्षमा तिलक गुरुङ निर्वाचित
    वालिङ् नगरपालिका

    फोनिज स्याङ्जाको अध्यक्षमा तिलक गुरुङ निर्वाचित

    Syangja SandeshBy Syangja SandeshDecember 12, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, २६ मंसिर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज स्याङ्जाको अध्यक्षमा तिलक गुरुङ निर्वाचित हुनुभएको छ । शनिबार वालिङमा सम्पन्न प्रथम अधिवेसनले गुरुङको अध्यक्षतामा ९ सदस्यीय समिति निर्वाचित गरेको हो ।

    उपाध्यक्षमा संगिता मगर, सचिवमा धनु गुरुङ, सहसचिवमा अस्मिता राना, कोषाध्यक्षमा अनिषा राना रहनुभएको छ भने सदस्यहरुमा जमुना गुरुङ, याम सोमई, ओमप्रसाद गुरुङ, रीमा गुरुङ रहनुभएको छ ।

    त्यस्तै सल्लाहकारमा टिकराज गुरुङ, गोपाल जिटि र कला राना रहनुभएको छ । अधिवेसनको उद्दघाटनका क्रममा फोनिज प्रदेश सदस्य सुशान्त गाहाले जनजाति पत्रकारहरुको साझा संगठन फोनिज देशभरीका ६० जिल्लामा विस्तार गरिएको भन्दै गण्डकीका ४ जिल्लाबाहेक अन्य जिल्लामा फोनिज विस्तार गरिएको बताउनुभयो ।

    देशभरका ६० जिल्लामा फोनिजको नयाँ नेतृत्व निर्वाचित भएका छन् । भेलाले प्रदेश प्रतिनिधिमा गोपाल, जिटी, टिकराज गुरुङ र रिमा गुरुङ केन्द्रिय महाधिवेसन प्रतिनिधिमा मोहन गुरुङ र संगिता मगरलाई पठाउने निर्णय गरिएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025

    आफनै घरको आटीेको बाकसभित्र मृत भेटिए १३ बर्षिय निशान

    August 19, 2025

    गण्डकी प्रदेशको १० स्थानमा करियर बुथ स्थापना

    August 18, 2025

    वालिङमा अफ्रिकन स्वाइन फिभर, १४० केजी मासु नष्ट

    August 13, 2025

    समयानुकूल परिवर्तन हुन आवश्यक ः सांसद परियार

    August 13, 2025

    भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए

    July 30, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025

    मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग

    August 24, 2025

    स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख

    August 24, 2025

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025

    मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग

    August 24, 2025

    स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख

    August 24, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.