स्याङ्जा ७ कात्तिक । फेदिखोला गाँउपालिकाका ५ वटै वडामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको एमालेले जनाएको छ । नेकपा एमाले फेदिखोला गाँउपालिकाका नवनिर्वाचित वडा नं. १ को – दिल बहादुर क्षेत्री, २ मा अभिलास गुरुङ, ३ मा पर्सुराम रानाभाट, ४ मा माधव सुबेदी
र ५ मा बुद्विराज लामिछाने रहनु भएको छ ।
Sunday, December 7
Trending
- लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
- मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
- कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
- वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
- लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया
- फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम
- अन्तर्राष्ट्रिय अंपागता दिवसमा ८ वटा बिबिध कार्यक्रम
- जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ
