Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, August 26
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » फेदिखोलालाई मिनि पोखरा र प्रदेशलाई पर्यटकीय हब बनाउनेछु — उम्मेदवार राना
    राजनीति

    फेदिखोलालाई मिनि पोखरा र प्रदेशलाई पर्यटकीय हब बनाउनेछु — उम्मेदवार राना

    Syangja SandeshBy Syangja SandeshNovember 15, 2022Updated:November 15, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २९ कात्तिक । मतदानको दिन नजिकिदै गर्दा उम्मेदवारले घरदैलो तथा मतदाता भेटघाट कार्यलाई तिव्र बनाएका छन् । एकैदिन ३÷४ स्थानमा चुनावीसभा र घरदैलोमा उम्मेदवारको ब्यवस्त छन् ।


    लोकतान्त्रिक बामगठबन्धनका साझा उम्मेदवार बुद्धिबहादुर राना (कुमार) पनि मतदाता रिझाउन तल्लीन छन ्। मतदाता समक्ष पुगेर उनले बिभिन्न एजेण्डा सहित मत माग्दै आएका छन ्।


    प्रतिनिधिसभा क्षेत्र नं. १ प्रदेससभा १ का पाच दलिय गठबन्धनका साझा उम्मेदवार एवं नेपाली कांग्रेसतर्फका रानाले पर्यटकीय नगरी पोखराको नजिकै र रहेर पनि गुमानाम झैं भएको फेदिखोला गाउँपालिकालाई चलायमान बनाउन मिनि पोखरा रुपमा विकास गर्ने बताउनुभयो ।


    यसैगरी, उम्मेदवार रानाले आँधीखोला गाउँपालिकामा आँधीखोला करिडोर सहित ओभरहेड ब्रीज, रंगशाला लगायत बहुउदेश्यीय आयोजना संचालन गर्ने सुनाउनुभयो ।


    फेदिखोला, आँधीखोला अर्जुनचौपारीलाई पर्यटकिय हब सहित पुतलीबजार नगरपालिलाई अन्य शहरसंग सम्बन्ध बिस्तारगरी उद्योग, ब्यवसाय प्रवद्र्धन र सीप तथा आयमूलक योजना सहितका प्रतिवद्धता जनाउदै यसपटक आफनो परिक्षण गर्न मतदातासंग आग्रह गर्नुभयोे ।


    ‘फेदिखोलाको साल्मेडाँडा, आधीखोलाको श्रवणकुमार र शिरुवारी, अर्जुनचौपारीको एशियाकै ठूलो बुद्ध मूर्तिको अध्ययन, अवलोकन, भ्रमणका लागि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय पर्यटक भित्रयाई आर्थिक, सामाजिक एवं सास्कृतिक विकास गर्नेछु।’ उहाले थप्नुभयो, ‘स्वास्थ्य, शिक्षा, सडक, खानेपानी, पर्यटन, कृषि, खेलकुद, कलासंस्कृति र प्रकृतिको संरक्षण लगायतका क्षेत्रहरु प्राथमिकतामा राख्नुका साथै ५ हजार युवालाई रोजगार दिनसक्नेगरी कार्ययोजना सहित चुनावी प्रतिस्पर्धामा छु ।’


    पहिलो पटक चुनावी प्रतिस्पर्धामा रहेका राना बौद्धिक मानिन्छन्। बिभिन्न धर्म, संस्कृति, कलामा जानकार उहा नेपाली कांग्रेस स्याङ्जाका सचिव हुदै कार्यवाहक सभापति बनेर राजनीतिक पाटोमा जिल्ला संचालनको अनुभव छ । उहा पुतलीबजार नगरपालिका ४ बासिन्दा हो ।


    यस प्रदेशमा पुतलीबजार ३, ४, ५, ६, १३ र १४ वडा सहित फेदीखोला गाउँपालिका, आधीखोला गाउँपालिका, अर्जुनचौपारी गाउँपालिकाका गरी २३ वडा वडा पर्दछन् । यहाँ ५४ मतदानस्थल र ८५ मतदान केन्द्र निर्धारण गरिएको यो प्रदेशमा ६४ हजार ८५४ मतदाता छन ्। तीमध्ये ३२ हजार ७३२ महिला र ३२ हजार १२१ पुरुष र १ अन्य मतदाता छन् ।


    बैशाखमा सम्पन्न स्थानीय निर्वाचनको मत हेर्दा यस प्रदेशसभामा नेपाली काँग्रेस सहित लोकतान्त्रिक बामगठबन्धनको मत बढी छ । तर, अघिल्लो प्रदेशसभामा भने बामगठबन्धनका मिनप्रसाद गुरुङ् विजयी हुनु भएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.