Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, December 13
    Trending
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » प्रेस यूनियनका नवनिर्वाचित समितिको पदस्थापना
    वालिङ् नगरपालिका

    प्रेस यूनियनका नवनिर्वाचित समितिको पदस्थापना

    Syangja SandeshBy Syangja SandeshJuly 22, 2023No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ६ साउन । नेपाल प्रेस युनियन स्याङ्जाका नवनिर्वाचित समितिले पदस्थापन गरेका छन् । शनिबार वालिङमा आयोजित कार्यक्रममा नेपाल प्रेस युनियन स्याङ्जाका नवनिर्वाचित समितिको पदस्थापन तथा माइन्युट हस्तान्तरण गरिएको हो ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य प्रकाश डोटेलले नेपाल प्रेस युनियनको नवनिर्वाचित समितिले समाजका बेथिति र विसंगितलाई उजागर गराउन सशक्त भुमिका निर्वाह गर्ने बताउनुभयो । साथै प्रदेश सदस्य डोटेलले समाज परिर्वतनको लागी पत्रकारहरुको भुमिका महत्वपुर्ण रहेको भन्दै पत्रकार कसैको पक्षविपक्षमा नहुँने बताउनुभयो ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, महासंघका निर्वतमान अध्यक्ष ओमप्रकाश शर्मा, उपाध्यक्ष भवानी अधिकारी, उपाध्यक्ष एवं नेपाल प्रेस युनियन गण्डकी प्रदेश लेखा समितिका संयोजक राधाकृष्ण डुम्रे लगायतले नवनिर्वाचित समितिलाई बधाई दिदै पत्रकारिता मार्फत समाजसेवामा समर्पित हुनुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा नवनिर्वाचित अध्यक्ष तोलाकान्त बगालेले सबैको साथ र सहयोगलिई अघि बढ्ने बताउनुभयो ।

    निर्वतमान अध्यक्ष प्रदिप कोईरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष गोपिकृष्ण रेग्मीले स्वागत एवं सचिव शंकर सुवेदीले संचालन गर्नुभएको थियो ।

    साथै नेपाल प्रेस युनियनको पहिलो बैठक समेत सम्पन्न भएको छ । बैठकले निर्वाचन सफल रुपमा सम्पन्न गराउन महत्वपुर्ण भुमिका निर्वाह गर्नुहुने व्यक्तित्वहरुलाई धन्यवाद व्यक्त गर्दै विभिन्न निर्णयहरु गरेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.