Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » प्राज्ञ डा जगमान गुरुङ १८ गते वालिङ् आउने
    समाचार

    प्राज्ञ डा जगमान गुरुङ १८ गते वालिङ् आउने

    Syangja SandeshBy Syangja SandeshOctober 21, 2023No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ४ कात्तिक । नेपाल ऋषि प्राज्ञ डा जगमान गुरुङ स्याङ्जाको वालिङ् नगरपालिकामा आउनुहुने भएको छ ।

    मातापिता प्रतिष्ठान वालिङ्को आयोजनामा यही कार्तिक १८ गते हुने बृहत भेलाको सम्बोधनका लागी गुरुङ वालिङ आउने हुनु भएको हो ।

    वालिङ स्थित हल सिटी हलमा हुने कार्यक्रममा संस्कार संस्कृति प्राचीन सभ्यता , धर्म संस्कृति, चार्ड वार्ड लगाएतका विषयमा वैज्ञानिक तथा धार्मिक महत्वका विषयमा जानकारी गराईने आयोजकले जनाएको छ ।

    पश्चिमा राष्ट्रहरूमा व्यापक प्रयोगमा आउने गरेको ओल्ड यज क्लबको महत्व र आजको नौलो समाजमा यसको आवश्यकता बारे छलफल गर्दै सो को स्थापनाका कार्यक्रम पनि अघाडी बढाउने प्रस्तिठानका सचिव भरत बगालेले बताउनुभयो ।

    केहि समय अगाडि गठित प्रतिष्ठानले उपयुक्त स्थान चयन गरी राम्रो रमणिय वातावरण बनाएर बुढेसकालमा साथी सँगै नाति सँगै रमाउन सक्ने पार्क सहितको आश्रम बनाउने उद्धेश्य रहेको प्रतिष्ठानका अध्यक्ष श्याम प्रसाद ढुंगानाले बताउनु भयो ।

    कार्यक्रमको तयारीका लागि वालिङ् ८ नया बजारमा सम्पर्क कार्यालय समेत स्थापना गरिएको कार्यक्रम आयोजना प्रचार प्रसार समितिका संयोजक रेशमलाल कोइरालाले बताउनु भयो ।

    प्रतिष्ठानका सदस्य एबम् भेला आयोजना समितिका संयोजक प्रदीप बगालेले उक्त कार्यक्रममा धार्मिक अभियान्ता चिन्तक चैतन्य कृष्णा, प्रा।डा जगन्नाथ रेग्मी लगायतका व्यक्तिको पनि उपस्थिति रहने बताउनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.