Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, October 13
    Trending
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    • एक हजार २८ प्याकेट पटका बरामद
    • भीरकोटमा चौथो बयँरघारी रमाइलो मेला सुरु
    • एकैदिन बिभिन्न ९ मुद्धाका फरार ८ कसुरदार पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » प्रदेश नं.१ को संक्षिप्त परिचय
    प्रदेश

    प्रदेश नं.१ को संक्षिप्त परिचय

    Syangja SandeshBy Syangja SandeshMay 30, 2021Updated:July 15, 2021No Comments4 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपालको संविधान २०७२ लागू भएपछि विसं २०७२ असोज ३ गते राज्य विभाजन गरी बनेका ७ प्रदेशहरू मध्ये एक हो । देशलाई सङ्घीय ढाँचामा लगेर पुनर्संरचना गर्ने उदेश्यका साथ स्थापना गरिएको यो प्रदेश नेपालको सबैभन्दा पूर्वी भागमा रहेको प्रदेश हो ।

    निर्वाचन क्षेत्र सीमाङ्कन आयोगको रिपोर्ट अनुसार फर्स्ट पास्ट द पोस्ट मतदान प्रणाली तहत यस प्रदेशमा २८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ५६ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको छ १७ जनवरी २०१८ मा भएको मन्त्रिमण्डलको बैठकमा बिराटनगरलाई प्रदेशको अस्थायी राजधानी घोषित गरिएको छ।

    वि।सं। २०६८ को जनगणना अनुसार यस प्रदेशमा लगभग ४५ लाख मानिसहरू १७५।६ प्रतिवर्ग किमी जनसङ्ख्या घनत्वको दरले बसोवास गर्छन ।प्रदेश नं। १ ९प्रस्तावित नाम– कोशी प्रदेश० नेपालको संविधान २०७२ लागू भएपछि विसं २०७२ असोज ३ गते राज्य विभाजन गरी बनेका ७ प्रदेशहरू मध्ये एक हो । देशलाई सङ्घीय ढाँचामा लगेर पुनर्संरचना गर्ने उदेश्यका साथ स्थापना गरिएको यो प्रदेश नेपालको सबैभन्दा पूर्वी भागमा रहेको प्रदेश हो । नेपाल सरकारको अङ्ग प्रदेश नं १ को सरकार भित्र राज्यपाल–गाबिन्दा सुब्बा लिम्वू, मुख्यमन्त्रि– सेरधन राई, सभामुख–प्रदिपकुमार भण्डारी रहेका छन । निर्वाचन क्षेत्र सीमाङ्कन आयोगको रिपोर्ट अनुसार फर्स्ट पास्ट द पोस्ट मतदान प्रणाली तहत यस प्रदेशमा २८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ५६ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको छ। १७ जनवरी २०१८ मा भएको मन्त्रिमण्डलको बैठकमा बिराटनगरलाई प्रदेशको अस्थायी राजधानी घोषित गरिएको छ।

    वि।सं। २०६८ को जनगणना अनुसार यस प्रदेशमा लगभग ४५ लाख मानिसहरू १७५.६ प्रतिवर्ग किमी जनसङ्ख्या घनत्वको दरले बसोवास गर्छन । यस प्रदेशको क्षेत्रफल जम्मा २४,९०५ किमी ९१०,००२ वर्ग मी०रहेको छ । श्रोत, विकिपिडिया
    सङ्घीय संरचना बमोजिम प्रदेश नं. १ मा १४ वटा जिल्लाहरू रहेको छ ।
    १। धनकुटा
    २। भोजपुर
    ३। ताप्लेजुङ
    ४। पाँचथर
    ५। इलाम
    ६। संखुवासभा
    ७। तेह्रथुम
    ८। खोटाङ
    ९। सोलुखुम्बु
    १०। ओखलढुंगा
    ११। उदयपुर
    १२। झापा
    १३। मोरङ
    १४ सुनसरी

    इतिहास
    किराँतीहरू पूर्वोत्तर हिमालका मूल निवासी हुन । बाबुराम आचार्यले भने अनुसार उनीहरू ७०० ईशा पूर्वमा नेपाल आएर बसोबास गर्न थाले र यस क्षेत्रमा आधिपत्य कायम गरे । उनीहरू धनुर्विद्यामा निपुण थिए र उनीहरू नै आजका किराँती, लिम्बु, याखा, सुनुवार, राई, कुलुङ, थुलुङ र येल्लुङहरूका पूर्वज थिए। किराँत राजा यलम्बरले अहिर वंशको अन्तिम राजा भुवन सिंहलाई युद्धमा हराए पछि काठमाडौंमा उपत्यकामा किराँत अधिराज्यको स्थापना गरे। उनको अधिराज्य पूर्वमा टिष्टा नदी र पश्चिममा त्रिशुली नदी सम्म फैलिएको थियो। पछि किराँत अधिराज्य कयौं ससाना राज्यहरूमा टुक्रा टुक्रा भएर पूर्व नेपालमा राज्य गरे। लिम्बुवान र मोरङ अधिराज्य ति ससाना राज्यहरूमा एक थिए।
    १७७१ ई० देखि १७८९ ई० बीच गोर्खाको राजाले ति ससाना किराँती राज्यहरूलाई नेपालमा एकीकरण गरे।
    २० सितम्बर १०१५ मा नयाँ संविधान जारी हुनु अगाडि यस क्षेत्रका भूभागहरू पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत आउने गर्थ्यो, जुन नेपाल अधिराज्य को पाँच विकास क्षेत्रहरू मध्य एक थियो। पूर्वाञचलमा जम्मा १६ वटा जिल्लहरू थिए, १४ वटा जिल्लाहरू हालको प्रदेश नं. १ को र दुईवटा जिल्लाहरू सिराहा जिल्ला र सप्तरी जिल्ला हालको प्रदेश नं. २ को। पूर्वाञ्चल विकास क्षेत्र ३ अञ्चलहरूमा विभाजित थिए र ति तीन अञ्चल १६ जिल्लाहरूमा विभाजित थिए। सगरमाथा अञ्चल र कोशी अञ्चलमा ६–६ वटा जिल्लाहरू थिए र मेची अञ्चलमा ४ वटा जिललाहरू थिए। पूर्वाञ्चलको जम्मा क्षेत्रफल २८,४५६ किमी. थियो।

    विश्वकै सर्वोच्च शिखर सगरमाथा

    हिमाल तथा श्रृखलाहरु
    विश्वकै सर्वोच्च शिखर सगरमाथा लगायत कन्चंजंगा,मकालु,चोयु,लोत्से,जन्नु,यलुंगकांग आदि हिमालहरुको अवस्थितिले मित्ररास्त्र चीनसँग प्राकृतिक सीमाको काम गरेकोछ ्र यस प्रदेशमा ईलामको अन्तुडाडा,कन्याम,धनकुटाको भेडेटार,सोलुखुम्बुको नाम्चे बजार,सगरमाथा आधार शिविर तथा सुनसरीको तालतलैया लगायतका पर्यटकीय स्थलहरु रहेका छन् , प्राकृतिक सम्पदा,वन्यजन्तु तथा पशुपंशिको संरक्षण गर्ने हेतुले स्थापना गरिएका सगरमाथा रास्ट्रिय निकुन्ज,मकालु बरुण रास्ट्रिय निकुन्ज,कोशी टप्पु वन्यजन्तु आरक्षण,कन्चंजंगा संरक्षण क्षेत्रलगायत नेपालकै अग्लो ह्यातुङ झरना तथा टोड्के र पकली जस्ता ठुला र लामा झरनाहरु पनि यसै प्रदेशमा रहेको छन्.\ सुन्दर पहाड र हिमवत् खण्ड, उच्च हिम श्रृखलालगायत प्राकृतिक 

    सांस्कृतिक  तथा धार्मिक,तीर्थस्थलहरु
    सम्पदाले सुसोभित दक्षिणपूर्वी एसियामा अवस्थित नेपाल धार्मिक तथा सांस्कृतिक दृष्टिलेसमेत सम्वृद्ध छ । असंख्य मठ, मन्दिर, पाटी, पौवा, गुम्बा, मस्जिदले भरिपूर्ण नेपालको सुदुरपूर्वमा रहेको यस प्रदेश नं १ मा विभिन्न प्रसिद्ध धार्मिक तीर्थस्थलहरु जस्तै – ताप्लेजुंगको पाथिभरा देवीको मन्दिर, इलामको माइपोखरी, झापाको अर्जुनधारा र सताक्षी धाम, सुनसरीको बराह क्षेत्र, बुढा सुब्बा, पिण्डेश्वरी, दन्तकाली र रामधुनी, खोटाङको हलेसी महादेवलगायत बराह पोखरी, साल्पा पोखरी, दूधकूण्ड, कालिका देवी, छिन्ताङ देवी, कन्काई आदि प्रख्यात धार्मिक स्थलहरु रहेका छन्। यी स्थलहरुमा स्वदेशी तथा विदेशी तिर्थालुहरुको प्रगाढ आस्था रही आएकोछ।वर्षेनी हजारौं भक्त्तजन तथा तिर्थयात्रीहरुको आगमनले धार्मिक पर्यटनमा टेवा पुगेको पाइन्छ । 

    ताप्लेजुंगको पाथिभरा देवीको मन्दिर

    अरुण नदी

    यस प्रदेशमा पुवा खोला जलविद्युत आयोजना र थामे जलविद्युत आयोजना निर्माण भई सञ्चालनमा रहेका छन् भने अरुण तेस्रो जलविद्युत आयोजना प्रमुख प्रस्तावित जलविद्युत आयोजनाभित्र पर्दछ। जलश्रोतमा सम्पन्न यस प्रदेशमा अरुण, तमोर, दुधकोशी, मेची, कन्काई र त्रिजुगा, लगायतका नदीहरु रहेका छन् । स्रोतःनेपाल दृष्टि

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    संघिय नेपालको प्रशासनिक बिभाजन, नेपालका प्रदेशमा बिभाजन गरिएका जिल्लाहरु

    May 31, 2021

    सुदुरपश्चिम प्रदेशको संक्षिप्त परिचय

    May 31, 2021

    कर्णाली प्रदेशको संक्षिप्त चिनारी

    May 30, 2021

    लुम्बिनी प्रदेशको संक्षिप्त परिचय

    May 30, 2021

    गण्डकी प्रदेशको संक्षिप्त जानकारी

    May 30, 2021

    बाग्मती प्रदेशको संक्षिप्त चिनारी

    May 30, 2021
    Leave A Reply Cancel Reply

    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.