Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, December 17
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पृथ्वी जयन्ती तथा एकता दिवसमा सार्वजनिक बिदाको माग
    राजनीति

    पृथ्वी जयन्ती तथा एकता दिवसमा सार्वजनिक बिदाको माग

    Syangja SandeshBy Syangja SandeshDecember 29, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १४ पुस । विश्व हिन्दु युवा संघ स्याङ्जाले राष्ट्रिय एकता दिवस एवं पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदाको माग गरेको छ ।

    संघले सार्वजनिक विदाको माग गर्दै बिहिवार वालिङ नगर प्रमुख कृष्ण खाँणलाई ज्ञापनपत्र बुझाएका छन् ।
    ज्ञापनपत्र बुझ्दै वालिङ नगर प्रमुख कृष्ण खाँडले पृथ्वीनारायण शाहले गरेको योगदान नेपालीले भुल्न नहुने कुरा बताउनु भयो । उहाँले नेपाली जनतालाई एकताबद्ध गराउने काम पृथ्वीनारायण शाहले गरेकाले इतिहासको सम्मान गर्नुपर्ने बताउनुभयो ।

    उपप्रमुख कविता तिवारी, ले पनि पृथ्वीनारायण शाहले नै नेपाली राष्ट्रियता बलियो गराउने काम गर्नु भएको र नेपाली जनतालाई एउटै मालामा गाँस्ने काम गर्नुभएको हुँदा उहाँलाई नेपाल र नेपालीले भुल्न नहुने कुरा बताउनु भएको थियो।


    ज्ञापनपत्र बुझाउन विश्व हिन्दु युवा संघका जिल्ला अध्यक्ष नवराज पौडेल, संघका केन्द्रीय सदस्य डण्डपानी पङ्गेनी, जिल्ला सह प्रवक्ता कुशल बस्याल, जिल्ला सदस्य प्रज्वल रनपाल, राजन रेग्मी, समाजसेबी कमल कुँवर, गोविन्द पङ्गेनी लगायत सहभागी हुनुहुन्थ्यो ।


    ज्ञापनपत्र बुझाउदै बिश्व हिन्दु युवा संघका जिल्ला अध्यक्ष नबराज पौडेलले हामिले नेपाल राष्ट्र निर्माण गर्ने ब्यक्तिलाई बिर्सन नहुने र पछिल्लो समय पृथ्वीनारायण शाहलाई बिर्सने काम भएको र यो कुराले गर्दा नै हाम्रो राष्ट्रियता कमजोर भएको कुरा बताउनु भएको थियो।

    संघ स्याङ्जाले गल्याङ नगरपालिका लगायतका विभिन्न पालिकामा पनि ज्ञापनपत्र बुझाउने जनाएको छ ।

    संघले अघिल्लो वर्ष पनि यसैगरी सार्वजनिक बिदाको माग गरेपछि सो दिन स्याङ्जाका ७ वटा पालिकाले सार्वजनिक बिदा दिएका अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.