Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, August 24
    Trending
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    • स्याङजा अस्पतालबाट विस्तारित सेवा
    • स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम
    • स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी
    • फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना
    • खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुष्पचन्द्र ट्रष्टद्धारा काजिमान हरिटीका माविमा २ लाखको अक्षयकोष स्थापना
    पुतलीबजार नगरपालिका

    पुष्पचन्द्र ट्रष्टद्धारा काजिमान हरिटीका माविमा २ लाखको अक्षयकोष स्थापना

    Syangja SandeshBy Syangja SandeshJuly 28, 2022Updated:July 28, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १२ साउन । पुष्पचन्द्र ट्रष्टद्धारा काजिमान हरिटिकामा २ लाख रुपैंयाका अक्षयकोषको स्थापना गरेको छ। पुतलीबजार नगरपालिका ३ स्थित सो बिद्यालयमा स्याङ्जाका स्थापित सामाजिक अभियन्ता तथा राजनीतिककर्मी स्वर्गिय प्ुाष्पमान श्रेष्ठको ९४ औ स्मृति दिवस पारेर स्थापना गरिएको हो ।

    सो अवसरका जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जि.टी.ले राणाहरुका एकतन्त्रिय शासन ब्यवस्था बिरुद्ध संगठित हुदै गरिब निमुखा र स्रोतका पहुचबाट बाहिर रहेका नागरिकहरुका बारेमा वकालत गर्दै आउनु भएका स्वर्गिय श्रेष्ठलाई स्याङजाबासीले युगौसम्म सम्झिरहने बताउनुभयो ।

    स्वर्गिय पुष्पमानको स्मृतिमा स्थापित पुष्पचन्द्र ट्रष्टद्धारा आयोजित सो कार्यक्रममा पुतलीबजार नगरपालिका वडा नं. ३ का अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, पुतलीबजार नगरपालिकाका निवर्तमान प्रमुख सीमा क्षेत्री, पूर्व प्रमुख जयनारायण श्रेष्ठ, ट्रष्टका सदस्यहरु अनन्तकुमार श्रेष्ठ र योगेन्द्रमान श्रेष्ठ, नेकपा एमाले सचिवालय सदस्य टेकबहादुर भुजेल, माओवादी केन्द्रका सचिवालय सदस्य संघ तामा्रकार, एकिकृत समाजवादीका सचिवालय सदस्य राजेन्द्र मरासीनी लगायतले स्वर्गिय श्रेष्ठका बारेमा आ आफना धारणा ब्यक्त गर्नुभएको थियो ।

    पुष्पचन्द्र ट्रष्टका अध्यक्ष महेन्द्रमान ब्यथितको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन काजिमान हरिटीका माविका प्रधानाध्यापक ओमप्रकाश शर्माले गर्नुभएको थियो । उक्त ट्रष्टले काजिमान हरिटीका माविमा अध्ययरत गरिब तथा जेहेन्दार विद्यार्थीका लागि २ लाख रुपैंयाको अक्षयकोष स्थापनागरि रकम हस्तान्तरण गरिएको छ ।

    सोही कार्यक्रममा ट्रष्टका सदस्य योगेन्द्रमान श्रेष्ठले स्वर्गिय पुष्पमान श्रेष्ठका जीवनीका बारेमा जानकारी गराउनुभएको थियो । आफना बुवा पुष्पमान र आमा चन्द्रलक्ष्मीको नाममा काजिमान हरिटिकामा ट्रष्टको स्थापनागरीएको हो। वि. सं. १९८५ साल साउनमा जन्मिनु भएको श्रेष्ठको निधन २०५० बैशाख ८ गते भएको थियो । उहाँका २ पत्नी र १३ वटा छोराछोरी छन् । जेठी पत्नीबाट  ३ छोरा र २ छोरी र कान्छी पत्नीबाट  ६ छोरा र २ छोरी हुनुहुन्छ ।

     

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025

    मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग

    August 24, 2025

    स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख

    August 24, 2025

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025

    मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग

    August 24, 2025

    स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख

    August 24, 2025

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025

    मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग

    August 24, 2025

    स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख

    August 24, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.