Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, August 26
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजार प्रज्ञा प्रतिष्ठानद्धारा साहित्यिक गोष्ठी सम्पन्न
    पुतलीबजार नगरपालिका

    पुतलीबजार प्रज्ञा प्रतिष्ठानद्धारा साहित्यिक गोष्ठी सम्पन्न

    पुतलीबजार प्रज्ञा प्रतिष्ठान स्याङ्जाले साहित्यिक गोष्ठी सम्पन्न गरेको छ । गोष्ठी अन्र्तगत गण्डकी प्रदेश स्तरीय कविता प्रतियोगिता सहित स्रष्टा सम्मान गरिएको छ ।
    Syangja SandeshBy Syangja SandeshJune 5, 2024Updated:June 5, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २२ जेठ । पुतलीबजार प्रज्ञा प्रतिष्ठान स्याङ्जाले साहित्यिक गोष्ठी सम्पन्न गरेको छ । गोष्ठी अन्र्तगत गण्डकी प्रदेश स्तरीय कविता प्रतियोगिता सहित स्रष्टा सम्मान गरिएको छ ।

    प्रदेश स्तरीय कबिता प्रतियोगितामा कास्कीका सजिना पौडेल प्रथम, स्याङ्जाका अब्यग्र अस्मित द्धितिय र पर्वतका तारानाथ पराजुली तृतीय भएका छन् ।

    प्रथम, द्धितिय र तृतीय हुनेले क्रमश ः २५ हजार, २० हजार १५ हजार नगद सहित प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको छ । उहाहरुलाई जिसस प्रमुख श्रीप्रसाद घर्ति, कुलपति तुलसीराम रेग्मी, उपकुलपति विश्वप्रेम अधिकारी, नगरउपप्रमुख देवी अर्याल, प्रमुख प्रशासकिय अधिकृत चिरन्जीवी पौडेल लगायतले नगद सहित सम्मान एवं पुरस्कृत गर्नुभएको छ ।

    प्रतिस्पर्धामा रहेका २६ कबिता मध्ये वाचन गर्नका लागि १० वटा कबिता छनौटमा परेका थिए । यसैगरी, पुतलीबजार नगरपालिकामा जन्मेर लेखन बिधामा योगदान पुरयाएको पुतलीबजार नगरपालिका ३ का नारायण नेपाल र लीलादेवी शर्मा तर्कना, वडा नं. ११ का सुरेश (सापकोटा) पाञ्जाली लाई सम्मान गरिएको छ ।

    गोष्ठीको उदघाटन गर्दै जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद घर्तिले नगरपालिकाको कला, संस्कृति र साहित्यको संरक्षण र सम्बद्र्धन गर्ने उदेश्यले पहिलो पटक नगरले स्थापना गरेको जानकारी दिनुभयो । आगामी दिनमा समेत यस्ता कायृक्रमलाइृ निरन्तता दिनुपर्ने बताउदै कला, संस्कृतिमा धनी पुतलीबजारलाई चिनाउनेगरी काम गर्न सुझाव दिनुभयो ।

    कार्यक्रममा उपकुलपति विश्वप्रेम अधिकारी, नगरप्रवक्ता मनोज पौडेल, प्रज्ञा सदस्य चिन्तु गिरी र संझना थापा, कबिता मूल्यांकन समितिका संयोजक प्रा.डा जगन्नाथ रेग्मी मूल्यांकन समितिका सदस्य द्धय प्रा.डा. भूमिराज बस्ताकोटी र डा. इश्वरमणी अधिकारी लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।

    कुलपति एवं नगरप्रमुख तुलसीराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख देवी अर्यालले स्वागत एवं शिक्षा शाखा प्रमुख बाबुराम बरालले संचालन गर्नुभएको थियो । पुतलीबजार नगर स्तरीय प्रज्ञा प्रतिष्ठान अघिल्लो बर्ष स्थापना भएको हो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.