Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, August 25
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजार नगरबासीलाई शुद्ध खानेपानी खुवाउनेछु — प्रमुख रेग्मी
    पुतलीबजार नगरपालिका

    पुतलीबजार नगरबासीलाई शुद्ध खानेपानी खुवाउनेछु — प्रमुख रेग्मी

    पुतलीबजार नगरपालिकाको आयोजनामा खानेपानी र खाद्यबस्तु गुणस्तर निगरानी सम्बन्धी सरोकारवालाबीच छलफल एवं अन्र्तक्रिया गरिएको छ ।
    Syangja SandeshBy Syangja SandeshJune 19, 2024Updated:June 21, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ५ असार । पुतलीबजार नगरपालिकाको आयोजनामा खानेपानी र खाद्यबस्तु गुणस्तर निगरानी सम्बन्धी सरोकारवालाबीच छलफल एवं अन्र्तक्रिया गरिएको छ ।

    कार्यक्रममा बोल्दै नगरप्रमुख तुलसीराम रेग्मीले नगरका सबै वडामा शुद्ध र पीउन लायक खानेपानीको ब्यवस्थापनका लागि छिटै खानेपानी शुद्धता परिक्षण मेशिन खरिद गर्ने बताउनुभयो । नगरपालिका मार्फत सबै वडाबासीलाई सो सुबिधा उपलब्ध गराउने समेत जानकारी गराउनुभयो ।

    स्वास्थ्य नै धन भएकाले शुद्ध खानेपानी भएमा मात्र पनि ८० प्रतिशत सरुवा रोगका संक्रमणबाट बच्न सकिने जनाउदै खानेपानीसंगै खाद्य पदार्थको सुद्धतामा समेत ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

    उहाले मुहानदेखि संकलनकेन्द र धारा हुदै हातदेखि मुखसम्मका प्रक्रियामा समेत शुद्धता हुन जरुरी रहेको औल्याउदै कोलीफर्मयुक्त खानेपानीको निराकरणका लागि नगरपालिकाले यस्ता अभियान सुरु गरेको बताउनुभयो ।

    वडामा संचालित खानेपानी योजना, आयोजना तथा खानेपानीका अवस्थाका बारेमा जानकारी गराउन उपभोक्ता तथा बितरण संस्थालाई उहाको आग्रह छ ।

    उपप्रमुख देवी अर्यालले खानेपानीको शुद्धता र स्वच्छता कायम राख्नेगरी नगरपालिकाले अभियान सुरु गरेको बताउनुभयो । स्थानीयबासीका सकारात्मक साथ र सहयोगले नगरबासीले शुद्ध खानेपानीको उपयोग गर्न पाउने पनि उहाको भनाई छ ।

    नगर प्रवक्ता मनोज पौडेल, उपभोक्ता मंचका अध्यक्ष राजेन्द्र मरासीनी, स्वास्थ्य शाखा प्रमुख अनिसा सुवेदी,ं स्वास्थ्य अधिकृत इश्वर थापा, उपभोक्ता नविन श्रेष्ठ लगायतले खानेपानी तथा खाद्यबस्तु शुद्धिकरणको अवस्थाका बारेमा सुझाव एवं जिज्ञासा ब्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा जनस्वास्थ्य प्रशासक केशवप्रसाद चापागाई र ल्याब परिक्षण अधिकृत पृथ्वीप्रसाद लामिछानेले खानेपानी सम्बन्धी छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुभयो ।

    यसैगरी, नगरप्रवक्ता मनोज पौडेलको संयोजकत्वमा बिभिन्न बिषयगत क्लष्टर समावेश गर्नेगरी ७ सदस्यीय ं खानेपानी निगरानी एवं ब्यवस्थापन समिति गठन गरेको छ । समितिका अन्य सदस्यमा बिमलरंजन कार्की, मुक्तिप्रसाद रेग्मी, सृष्टि राना, बिन्दु जिटी, इमनाथ पुरी र सदस्य सचिवमा अनिषा सुवेदी चयन हुनु भएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.