Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, August 25
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजार नगरपालिका ३ मा मेलमिलाप केन्द्र स्थापना
    पुतलीबजार नगरपालिका

    पुतलीबजार नगरपालिका ३ मा मेलमिलाप केन्द्र स्थापना

    पुतलीबजार नगरपालिका ३ मा मेलमिलाप केन्द्र स्थापना गरिएको छ ।
    Syangja SandeshBy Syangja SandeshJuly 7, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २३ असार ।पुतलीबजार नगरपालिका ३ मा मेलमिलाप केन्द्र स्थापना गरिएको छ ।

    केन्द्र स्थापनाको औपचारिक घोषणा गर्दै वडाअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठलाई मलमिलाप केन्द्रका लागि आवश्यक सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

    सोही कार्यक्रममा नगरउपप्रमुख देवी अर्यालले वडाभित्रका समस्यालाई वडामा समाधान गरेर न्याय दिलाउनु भनेको पुण्यको काम भएको बताउनुभयो । दुबै पक्षलाई जीत जीतको अनुभूत गराउनेगरी न्याय दिन समेत उहाले सुझाव दिनुभयो । उहाले मेलमिलापकर्तालाई सथप खुवाउदै आचार संहिताको पालना गर्दे काम गर्न सुझाव दिनुभयो ।

    कार्यक्रममा नगर स्तरीय न्यायिक समिति सदस्य कमला गुरुङ, वडा सदस्य सोमबहादुर कुवर, सहजकर्ता संयोजक विश्वराज मरासीनी लगायतले मेलमिलापकर्ता निष्पक्ष भएर समस्या सुल्झाउनुपर्नेमा जोड दिनुभयो ।

    आचार संहिताका बारेमा मेलमिलाप सहजकर्ता भवानी अधिकारीले जानकारी गराउनुभएको थियो ।

    वडाअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य अमिरवक्स मियाले स्वागत एवं न्यायिक शाखा प्रमुख सृजना लामिछानेले संचालन गर्नुभएको थियो ।

    पुतलीबजार नगरपालिका ३ मा ४८ घण्टे तालिमप्राप्त ७ जनाले वडा स्तरीय मेलमिलापकर्तामा सूचिकृत हुनु भएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.