Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, October 17
    Trending
    • प्रहरी दिवसका अवसरमा खुला रक्तदान
    • खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी
    • भूमि आयोग पुनस्र्थापनाको माग
    • बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान
    • गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो
    • सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी
    • ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’
    • कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजारमा उदघोषण तथा कानूनी साक्षरता प्रशिक्षण
    पुतलीबजार नगरपालिका

    पुतलीबजारमा उदघोषण तथा कानूनी साक्षरता प्रशिक्षण

    पुतलीबजार नगरपालिका वडा नं. १ अन्र्तगतको वडा स्तरीय महिला संजालले २ दिने उदघोषण तथा कानूनी साक्षरता प्रशिक्षण कार्यक्रम शुक्रवारदेखि सुरु भएको छ ।
    Syangja SandeshBy Syangja SandeshMay 10, 2024Updated:May 10, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २८ बैशाख । पुतलीबजार नगरपालिका वडा नं. १ अन्र्तगतको वडा स्तरीय महिला संजालले २ दिने उदघोषण तथा कानूनी साक्षरता प्रशिक्षण कार्यक्रम शुक्रवारदेखि सुरु भएको छ ।

    कार्यक्रमको उदघाटन गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले संबिधानमा ब्यवस्था भएका महिलाका हक अधिकार प्राप्तिका लागि महिलाहरु नै अग्रसर हुनुपर्ने बताउनुभयो । उहाले क्षमता बृद्धिसंगै कानूनका बारेमा साक्षर हुने अवसरको सही सदुपयोग गर्न सहभागीलाई सुझाव दिनुभयो ।

    प्रशिक्षणलाई तालिममा मात्र सिमित नगरी ब्यवहारिक रुपमा कार्यान्वयन गर्न र अरुलाई पनि सिकाउनु पर्नेमा जोड दिनुभयो । उहाले महिला अधिकारको सही सदुपयोगगरी अघि बढ्नु पर्ने बताउनुभयो ।

    कार्यक्रममा उपप्रमुख देवी अर्याल, वडा नं. १ का अध्यक्ष उत्तमप्रसाद श्रेष्ठ, सदस्य बिष्णुकुमार श्रेष्ठ, प्रमुख प्रशिक्षक नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य एवं कानून बिभाग प्रमुख सरिता तिम्सिना पंगेनी, च्याम्बर अफ कमर्शका केन्द्रिय सदस्य निर्मला लम्साल, स्याङजा उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठ, नगर महिला संजालका अध्यक्ष सीता गोदार, आमा मिलन केन्द्रका अध्यक्ष सुनिता पौडेल लगायतले शुभकामना मन्तब्य सहित महिलाका लागि यस्ता कार्यक्रमको आवश्यकता र प्रभावकारिताका बारेमा जोड दिनुभएको थियो ।

    वडा महिला संजालका अग्रज सदस्य जैसरा पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सहसंयोजक यूमाया कुवरले स्वागत एवं संयोजक देवी पौडेलले संचालन गर्नुभएको थियो ।

    तालिममा वडा नं. १ अन्र्तगतका २८ टोल विकास संस्थाका महिला प्रतिनिधिगरी ६० जनाको सहभागिता थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025

    बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान

    October 16, 2025

    गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो

    October 16, 2025

    सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी

    October 16, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025

    बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान

    October 16, 2025

    गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो

    October 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.