Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, June 9
    Trending
    • आजदेखि ट्राफिक सप्ताह सुरु
    • पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल
    • इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै
    • भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजारको १३ औं नगरसभा सम्पन्न, एक अर्ब ४० करोड २३ लाखको बजेट पारित
    अर्थ

    पुतलीबजारको १३ औं नगरसभा सम्पन्न, एक अर्ब ४० करोड २३ लाखको बजेट पारित

    Syangja SandeshBy Syangja SandeshJune 22, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ७ असार । पुतलीबजार नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि बजेट सहित नीति तथा कार्यक्रम पारित गरेको छ ।

    पुतलीबजार नगरपालिकाको आयोजनामा बिहीवार आयोजित १३ औं नगरसभामा नगरप्रमुख तुलसीराम रेग्मीद्धारा प्रस्तुत नीति तथा कार्यक्रम र उपप्रमुख देवी अर्यालद्धारा प्रस्तुत १ अर्ब ४० करोड २३ लाख २८ हजार रुपैयाँ बरावरको बजेट पारित गरेको हो ।

    सभामा नीति तथा कार्यक्रमका बारेमा वाचन गदै नगर प्रमुख रेग्मीले संचालनमा रहेका नगरका गौरबका योजनालाई निरन्तरता दिईने गरी, शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, सडक, पर्यटन, प्रबिधि, सामाजिक सुरक्षा तथा पञ्जिकरण, वातावरण, विपद ब्यवस्था, महिला, बालबालिका, जेष्ठ नागरिक , न्यायिक सेवा, सूचना तथा सञ्चार क्षेत्रलाई प्राथमिकता राखेको उल्लेख गर्नुभयो । शिक्षा, स्वास्थ्य र पूर्वाधार समुन्नत पुतलीबजारको आधार भन्ने मुल नाराका साथ सवल वडा समुन्नत नगरपालिका बनाउने परिकल्पना साथ अधि बढेको प्रमुख रेग्मीले बताउनुभयो ।

    यसैगरी, उपमेयर देवी अर्यालले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि अनुमानित आयव्यय सहितको सो बजेट प्रस्तुत गर्नुभएको थियो । आगामी आर्थिक वर्षको कुल बजेटमध्ये चालूतर्फ ९४ करोड ५८ लाख ८६ हजार अर्थात् र पूँजीगत तर्फ ४५ करोड ६४ लाख ८५ हजार रुपैंया विनियोजन गरिएको छ ।

    नगरसभामा बिद्यायन समितिका संयोजक अनिता रुचालले पुतलीबजार प्रज्ञाप्रतिष्ठान गठन सम्बन्धमा, लेखा समिति सदस्य सन्तोष रेग्मीले लेखा सम्बन्धमा र न्यायिक समितिका सदस्य सुरेन्द्र केसीले न्यायिक समितिका बारेमा आ आफना प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    सभामा नगरसभासद् बाग्मती भुजेल, कोपीला नेपाली, सोमबहादुर कुवर, मुवारक मिया, कमलबहादुर रोका, लीलबहादुर राना, शोभा बिक, सीता भुजेल, सम्झना भुजेल, बिष्णुकुमार श्रेष्ठ लगायतले पक्ष र विपक्षमा रहेर आ आफना टिप्पणी सहितका सुझाव दिनुभएको छ ।

    पुतलीबजार नगरपालिका १ स्थित सिटीहलामा आयोजित नगरसभाको संचालन प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आजदेखि ट्राफिक सप्ताह सुरु

    June 8, 2025

    पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल

    June 8, 2025

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    आजदेखि ट्राफिक सप्ताह सुरु

    June 8, 2025

    पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल

    June 8, 2025

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आजदेखि ट्राफिक सप्ताह सुरु

    June 8, 2025

    पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल

    June 8, 2025

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.