Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 15
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजारको मालेबगरमा आँधीखोला महोत्सव सुरु
    पुतलीबजार नगरपालिका

    पुतलीबजारको मालेबगरमा आँधीखोला महोत्सव सुरु

    Syangja SandeshBy Syangja SandeshJanuary 4, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १९ पुस । पुतलीबजार नगरपालिका १ स्थित मालेबगर खेलमैदानमा आज (बिहीवार) देखि झण्डै २ हप्ते आँधीखोला महोत्सव सुरु भएको छ ।


    च्याम्बर अफ कमर्श स्याङजाले ‘कृषि, पर्यटन, उद्योग र व्यवसाय विकास हाम्रो सान, दोस्रो स्याङ्जा आँधिखोला अभियान’ भन्ने नारा सहित आयोजना गरेकोे महोत्सवको पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले उदघाटन गर्नुभएको छ ।


    उदघाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख रेग्मीले मेला महोत्सवले जिल्लाका कला, संस्कृति र उत्पादनको प्रवद्र्धृन र बजारीकरणमा सहयोग पुग्ने बताउनुभयो ।


    ब्यापार ब्यवसायलाई थप चलाएमान बनाउन उद्योग वाणिज्य संघ र च्याबर अफ कमर्शसंग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो । यहाँ उत्पादित सुन्तला, कफी, अदुवा, आलु लगायतका उत्पादनलाई बजारीकरण गर्दै आयआर्जनमा जोड्न सहयोग पुग्ने गरी यस्ता मेला महोत्सव आयोजना गर्नु पर्नेमा उहाले जोड दिनुभयो ।


    साथै, नगरप्रमुख रेग्मीले ब्यावसायिक हितका पक्षमा नगरपालिकाले सहयोग गर्ने जनाउदै महोत्सवका लक्ष्य र उदेश्य बमोजिममा कार्य गर्न समेत सुझाव दिनुभयो ।


    सोही कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख खडगराज सुवेदी, नगर उपप्रमुख देवी अर्याल, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, च्याम्बर अफ कमर्शका केन्द्रिय सदस्य किसन सुनुवार, पुतलीबजारका पूर्व प्रमुख सीमा क्षेत्री, नेपाली कांग्रेसका प्रवक्ता भरतप्रसाद लम्साल, नेकपा एमाले उपसचिव तारा शर्मा, नेकपा माओवादी नगर अध्यक्ष नारायण लम्साल, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्ष बसन्त पंगेनी, आन्तरिक लेखा कार्यालय प्रमुख शिव शर्मा लगायतले स्थानीय उत्पादन र स्थानीय संस्कृतीको जर्गेना सहित पहिचान गर्न यस्ता महोत्सवले निरन्तरता पाउनु पर्नेमा जोड दिदै आवश्यक सहयोग गर्नेमा जोड दिनुभयो ।


    च्याम्बर अफ कमर्शका अध्यक्ष लोकनाथ रेग्मीको अध्यक्षतामा सम्पन्न उदघाटन कार्यक्रममा वरिष्ठ उपाध्यक्ष श्री गुरुङ्ले स्वागत स्याङजा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष रविन्द्र श्रेष्ठले धन्यवाद सहित समापन गर्नुभएको छ ।
    बिहीवार (आज) देखी माघ २ गते सम्म पुतलीबजार नगरपालिका १ मालेवगर खेलकुद मैदानमा हुने भएको छ । महोत्वसबमा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारको प्रस्तुती, पंञ्चेवाजा लगायतका बिबिध सांस्कृतिक कार्यक्रमको प्रतियोगिता हुने जनाइएको छ ।


    महोत्सवमा एक सय ६० वटा स्टल, बाल उद्यान लगायतका ििकसिमका हस्तकला तथा अन्य अत्यावश्यक सामाग्रीहरु किनबेचका लागि राखिएका छन् । महोत्सवमा कृषिजन्य वस्तुहरुको वजारीकरण, शिक्षा, स्वास्थ्य, पर्यटन क्षेत्रको विकास तथा अवसरको खोजी हुने बताइएको छ । महोत्सवमा ४५ लाख आम्दानी गर्ने र ३६ लाख खर्च हुने र ९ लाख रुपैंया बचत हुने आयोगकको अनुमान छ ।


    उदघाटनका दिन लोक कलाकार नेत्रपाणी बास्तोला, शिव हमाल, लोकनाथ सापकोटा, नेत्र खडका, नविना सुवेदी लगायतको प्रस्तुती रहेको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.