Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, August 24
    Trending
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    • स्याङजा अस्पतालबाट विस्तारित सेवा
    • स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम
    • स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी
    • फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना
    • खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पद प्राप्तिका लागि मात्र राजनीति गर्ने होइन — उपसभापति गुरुङ
    पुतलीबजार नगरपालिका

    पद प्राप्तिका लागि मात्र राजनीति गर्ने होइन — उपसभापति गुरुङ

    Syangja SandeshBy Syangja SandeshAugust 27, 2022Updated:August 27, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ११ भदौ ।  नेपाली कांग्रेसका केन्द्रिय उपसभापति धनराज गुरुङ्ले पद प्राप्तिका लागि मात्र राजनीति गर्न नहुने बताउनु भएको छ ।
    नेपाली कांग्रेस स्याङ्जाद्धारा आयोजित ‘जनतासँग नेपाली काँग्रेस’ अभियान कार्यक्रमको उदघाटन गर्दै उपसभापति गुरुङ्ले राजनीति गर्नेले राष्ट्र र नागरिकका हितमा काम गर्न प्रतिवद्ध हुनेैपर्छ।
    ‘जनताका साथले मात्र मुलुकका ठूल्ठूला आन्दोलन सफल भएका हुन्, राणा देखि निरंकुश शासन ब्यवस्था र गणतन्त्र ल्याउनसम्म नागरिककै महत्वपूर्ण योगदान छ।’ उहाले भन्नुभयोे, ‘मुलुकको आजका आवश्यकता र नागरिक हितका पक्षमा काम गर्न प्रतिवद्धता भए मात्र राजनीति सफल हुन्छ।’
    नागरिकका घर घरमा पुगेर नागरिकका गुनासा सुन्न समेत उनले सुझाव दिनुभयो । आउदो निर्वाचनमा सबैले मिलेर पार्टीलाई जिताउनुपर्नै बताउनुभयो । उहाले सबै जनताका मन जितेर काम गर्न सुझाव दिनुभयो ।
    ‘नेताका मात्र गुनासा सुन्ने हो भने नेपाली कांग्रेस लक्ष्यमा पुग्न सक्दैन। लक्ष्यमा पुग्नका लागि घरघरमा पुगेर वीपीका बिचार र कांग्रेसका एजेण्डा बुझाउनै पर्छ। तब मात्र मंसिर ४ पछि नेपाली कांग्रेस पहिलो ठूलो पार्टी बन्छ।’ गुरुङ्को भनाई छ।
    कार्यक्रममा केन्द्रिय सदस्य चिनकाजी श्रेष्ठ, सांसद मोहनप्रसाद पाण्डे, गण्डकी प्रदेश शिक्षा मन्त्री मेखलाल श्रेष्ठ, गण्डकी प्रदेश सचेतक भागवतप्रकाश मल्ल, पूवं सांसद शंकरप्रसाद पाण्डे, गण्डकी प्रदेश उपसभापति कल्पना तिवारी, पुतलीबजर नगरप्रमुख तुलसीराम रेग्मी, महाधिवेशन प्रतिनिधि भोजराज आर्याल, अर्जुनचौपारी गउपालिकाका उपाध्यक्ष सपना गुरुङ्, महाधिवेशन प्रतिनिधि युवराज पाण्डे लगायतले नेपाली कांग्रेसलाई जिताउने प्रतिवद्धता जनाउनुभयो ।
    नेपाली काँग्रेसले संघिय तथा प्रादेशिक निर्वाचनलाई लक्षित गरेर स्थानीय टोल टोलका नागरिकसम्म पुग्नेगरी अभियान संचालन गर्ने भएको हो। पहिलो चरणको अभियान २ सातासम्म संचालन हुनेछ।
    जिल्लाका ११ वटै स्थानिय तह र ९७ वटै वडा र टोल सम्म पुग्ने गरी सुूरु गरिने भएको हो ।
    अभियानका लागि नेपाली कांग्रेस केन्द्रिय कार्यालयबाट खटाई पठाएका केन्द्रिय सदस्य चिनकाजी श्रेष्ठ स्याङ्जा आइपुग्नु भएको छ ।
    उहाले स्याङ्जा स्थित पार्टी कार्यालयमा कांग्रेसका जिल्ला, क्षेत्र, महासमिति, माहाधिवेशन प्रतिनिधीबीच छलफल गरेर आजदेखि हुने अभियान संचालन गरिने जानकारी गराउनुभयो ।
    अभियानमा तल्लो तहका नेता तथा कार्यकर्तासँग अन्तरक्रिया गर्नुका साथै प्रशिक्षणका कार्यक्रम संचालन गरिने बताइएको छ ।
    कांग्रेस सभापति राजु थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसभापति केदार काफलेले स्वागत एवं सचिव दामोदर लम्सालले संचालन गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025

    मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग

    August 24, 2025

    स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख

    August 24, 2025

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025

    मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग

    August 24, 2025

    स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख

    August 24, 2025

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025

    मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग

    August 24, 2025

    स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख

    August 24, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.