Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, August 26
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पत्रकार रोशन लामिछानेलाई पितृशोक
    पुतलीबजार नगरपालिका

    पत्रकार रोशन लामिछानेलाई पितृशोक

    Syangja SandeshBy Syangja SandeshMay 14, 2023Updated:May 14, 2023No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३१ बैशाख । पत्रकार रोशन लामिछानेलाई पितृ शोक परेको छ । पत्रकार महासंघ स्याङ्जाका केन्द्रीय पार्षद लामिछानेका बुवा झलकनारायण लामिछानेको ६१ बर्षको उमेरमा निधन भएको छ ।

    पुतलीबजार नगरपालिका ११ का झलकनारायण लामिछाने यही बैशाख २५ गते अचानक बिरामी परेपछि पोखरामा उपचार भैरहेको थियो । लामो समय देखि सामाजिक क्षेत्रमा क्रियाशिल उहाको उपचारका क्रममा शुक्रवार निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

    स्वर्गीय लामिछानेका पत्नी, दुई छोरा, एक छोरी र ३ नातिनातिना छन् । शनिवार रामनदी धाम राम्दीमा अन्तिम संस्कार गरिएकोे छ । बुवाको निधन प्रति पत्रकार महासंघ अन्तरगतका विभिन्न संघ समूहले श्रद्धान्जली प्रकट गरेकाछन् ।

    नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर लगायतले चीर शान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । रोशन लामिछाने कान्तिपुर टेलिभिजन र सामुदायिक रेडियो स्याङ्जा र टेलिभिजनमा पनि आवद्ध हुनुहुन्छ ।

    यसैबीच, नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले शोक वक्तव्य निकाल्दै स्वर्गीय झलकनारायणको चीर शान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनमा भावपूर्ण श्रद्धान्जली प्रकट गर्नु भएको छ । नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल,प्रेस सेन्टर लगायतले पनि समवेदना प्रकट गरेका छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.