स्याङ्जा ९ फागुन । पत्रकार मधु लम्साललाई पितृशोक परेको छ । लम्सालका बुवा खेमराज लम्सालको आइतवार राती निधन भएको हो ।
पुतलीबजार नगरपालिका १ का समाजसेवी खेमराज लम्सालको ८३ बर्षको उमेरमा निधन भएको हो ।
मुटु र उच्च रक्तचाप सम्बन्धी समस्या देखिएपछि थप उपचारका लागि पोखरा लगिएकोमा उही उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
कालीगण्डकी नदी किनार रामनदीधाम राम्दीमा हिन्दु धर्मसंस्कार अनुरुप लम्सालको सोमबार दिउँसो अन्तिम संस्कार गरिएको छ । उहाका २ छोरा ४ छोरी र पत्नी हुनुहुन्छ ।
Sunday, June 8
Trending
- पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल
- इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै
- भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु
- राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
- जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
- सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
- प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
- सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु