Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 7
    Trending
    • लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
    • मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
    • कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
    • वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
    • लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया
    • फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम
    • अन्तर्राष्ट्रिय अंपागता दिवसमा ८ वटा बिबिध कार्यक्रम
    • जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पत्रकारितामा सुचना प्रविधिको सहि सदुपयोग गर्नुपर्ने — पुर्वमन्त्री बस्नेत
    भीरकोट नगरपालिका

    पत्रकारितामा सुचना प्रविधिको सहि सदुपयोग गर्नुपर्ने — पुर्वमन्त्री बस्नेत

    Syangja SandeshBy Syangja SandeshJuly 26, 2023Updated:July 26, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ९ साउन । प्रेस चौतारी नेपाल स्याङजा शाखाको वार्षिक साधरण सभा सम्पन्न भएको छ । प्रेस चौतारी स्याङजा शाखाले वार्षिक साधरण सभा तथा अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न गरेको हो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रिय पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्रि महेश बस्नेतले सुचना प्रविधिको प्रयोगलाई सहि रुपमा सदुपयोग गरी पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बढ्दो प्रविधिको युगमा प्रेस जगतलाई अपडेट गरी आम नागरिक समक्ष जोडिनुपर्ने बताउनुभयो । साथै पत्रकारले कलम चलाउँदै गर्दा पिडकले सजाय र पिडितले न्याय पाउनेगरी कलम चलाउन समेत आग्रह गर्नुभयो ।

    उहाँले आफँु सुचना प्रविधिको ज्ञाता नभएको बताउदै एमाले विरुद्ध मिसन नै चलाएर सुचना प्रविधिको दुरुपयोग गरेर प्रहार गर्न खाजीएको छ त्यसलाई रोक्न आवश्यक रहेको औल्याउनुभयो । योजनावद्ध रुपमा सुन काण्डमा एमालेलाई फसाउने काम गर्न खोजिएकोमा उहाँले अपत्ति जनाउनुभयो । सुचना प्रविधिको गलत प्रयोगले सत्य कुराहरु ओझेलमा पर्ने बताउँदै सहि ढंगको प्रयोगले आम्दानीको स्रोत समेत बन्ने उहाँको भनाई छ ।

    कार्यक्रममा एमाले केन्द्रिय सदस्य सिता सुन्दास, सिमा क्षेत्री, प्रचार विभाग केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली, गण्डकी प्रदेश सञ्चार संयोजक राजीप पहारी, प्रदेश समिति अध्यक्ष इन्द्र पौडेल,उपाध्यक्ष मोहन रेग्मि, जिल्ला अध्यक्ष पारस गैह्रे, गाउँपालीका महासंघ केन्द्रका महासचिव खिम थापा, भिरकोट ६ का वडा अध्यक्ष श्यामकाजी क्षेत्री लगायतले बोल्नुभएको थियो ।

    साधरण सभाको अवसरमा प्रेस चौतारी नेपाल स्याङजाका निवर्तमान अध्यक्ष मुक्ति न्यौपानेलाई सम्मान समेत गरिएको छ । कार्यक्रम अध्यक्ष शुसिल सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष कला रानाmे र सञ्चालन जिवन अर्यालले गर्नुभएको थियो ।

    कार्यक्रम भिरकोट नगरपालिकाको पर्यटकीय स्थल भिरकोट पार्कमा सम्पन्न भएको हो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025

    फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम

    December 5, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.