Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, October 16
    Trending
    • ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’
    • कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन
    • बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पञ्चमूखी बचत तथा ऋण सहकारीको १२ औं साधारणसभा सम्पन्न
    पुतलीबजार नगरपालिका

    पञ्चमूखी बचत तथा ऋण सहकारीको १२ औं साधारणसभा सम्पन्न

    Syangja SandeshBy Syangja SandeshDecember 30, 2023Updated:December 31, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १४ पुस । पुतलीबजार नगरपालिका १४ लामागे स्थित पञ्चमूखी बचत तथा ऋण सहकारी संस्था लि.को १२ औं बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।

    साधारणसभाको उदघाटन गर्दै संघीय सांसद राजु थापाले बर्तमान परिस्थितीमा सबै राजनीतिक दल एकै ठाउँमा बसेर मुलुक निर्माणका लागि संकल्प गर्नु पर्ने बताउनुभयो । उहाले नेपाली कांगे्रस, नेकपा एमाल, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत सबै राजनितिक दलहरु मिलेर ५÷१० बर्षे योजना सहित अघि बढ्नु पर्नेमा जोड दिनुभयो । गाली गरेर मात्र मुलुक नबन्ने बताउदै उहाले कुन कुरामा कमीकमजोरी रहे परिमार्जन गरी अघि बढ्नु पर्ने उहाले भन्नुभयो ।

    समग्र स्याङ्जाको विकास निर्माणमा आफुले पहल गरिरहेको बताउदै लामागे क्षेत्रको उर्वरता कामय राख्न, सिंचाई, तटबन्धका योजनाका लागि छलफल भैरहेको बताउनुभयो । उहाले सहकारीलाई उत्पादनमा लगानी बढाई स्वरोजगारका क्षेत्रमा जोडिन समेत सुझाव दिनुभयो । जब आर्थिक पक्ष बलियो हुन्छ । तब मात्र उन्नती, प्रगती र विकासले गति लिनेमा उहाले जोड दिनुभयो ।

    कार्यक्रममा पुतलीबजार नगर उपप्रमुख देवी अर्याल, सोही वडा अध्यक्ष जितेन्द्रप्रकाश मल्ल, कानूनी सल्लाहकार तुलसी गिरी, सतौचण्डी बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष अग्नीप्रसाद भण्डारी, श्रवण माध्यमिक बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष रविन केसी, शेयर सदस्य बिष्णु गिरी लगायतले सहकारी र स्थानीय विकास निर्माणमा स्थानीयबासीका आवश्यकताका बारेमा जानकारी एवं सुझाव सहितका मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    सोही कार्यक्रममा संबिधानसभा सदस्य एवं संघिय सांसद राजु थापालाई सम्मान गरिएको छ । आफुहरुका मतबाट जितेर संबिधान बनाउन पाएका सफलता र पछिल्लो संघिय सांसदको निर्वाचनमा सफलता पाएको जनाउदै सहकारीले सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको हो ।

    कार्यक्रममा लेखा समितिका संयोजक चन्द्रप्रसाद लामिछाने र सदस्य राधा पुरी, असल कारोवारी बोधीकुमारी कामी, असल बचतकर्ता रामकुमारी केसीलाई पनि सम्मान गरेको छ भने एक दर्जनजति अतिथीलाई प्रशंसा सहितको मायाको चिनो दिइएको थियो ।

    पञ्चमूखी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नरबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सूर्यप्रसाद शर्माले स्वागत सदस्य तारा शर्माले धन्यवाद एवं सचिव धुवबन्धु पौडेलले संचालन गर्नुभएको थियो ।


    सभामा प्रस्तुत अध्यक्ष नरबहादुर केसीको बार्षिक गतिबिधि प्रतिवेदन, लेखा समिति संयोजक कृष्ण गिरीको आर्थिक लेखापरिक्षण प्रतिवेदन, कोषाध्यक्ष हुमनाथ पौडेलको आर्थिक प्रतिवेदनलाई सभाले पारित गरेको छ । सभामा बिभिन्न नृत्य तथा खेलकूद प्रतियोगिता समेत आयोजनागरी प्रथम, द्धितिय र तृतीय हुनेलाई पुरस्कृत गरिएको थियो ।

    विस २०७८ सालमा स्थापित सहकारीमा ८१६ जना शेयर सदस्य छन भने सहकारीको कुल शेयर पुजी ४ करोड ३ लाख २१ ह्जार ५ सय रहेको छ । सहकारीका निक्षेप २ करोड ९३ लाख २१ हजार १४३ रुपैंया र ऋण लगानी ५ करोड ६३ लाख ९४ हजार ८८९ रुपैंया रहेको उल्लेख छ । सहकारीले शीत भण्डारण समेत संचालनमा ल्याएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.