Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, July 31
    Trending
    • जिन्दगी कटाम्ला हाँसि राखेर तीज गीत बजारमा
    • कर्मचारी मिलन केन्द्र स्याङ्जाले अमोर सेवालाई एक लाख ५० हजार सहयोग
    • स्याङ्जामा सरदर ८३ प्रतिशत धान रोपाई सकियो
    • असोजमा ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव’ गरिने
    • मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त
    • भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए
    • सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित
    • दोषी हठरेको २३ बर्षपछि कास्कीमा पक्राउ परे स्याङ्जामा सोतीमगर
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नेवाः खलः कास्कीको अध्यक्षमा पुनः पालिखे
    गण्डकी प्रदेश

    नेवाः खलः कास्कीको अध्यक्षमा पुनः पालिखे

    Syangja SandeshBy Syangja SandeshAugust 13, 2023Updated:August 13, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    पोखरा, २८ साउन । नेवाः खलः कास्कीको अध्यक्षमा पुनः अशोक पालिखे निर्वाचित हुनु भएको छ ।पोखरामा आयोजना गरिएको अधिवेशनबाट पालिखे सर्वसम्मत निर्वाचित हुनुभएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा तीर्थ श्रेष्ठ र प्रकाशलाल श्रेष्ठ, महासचिवमा श्रीकृष्ण कतिला, उपमहासचिवमा भैरवलाल श्रेष्ठ र कोषाध्यक्षमा चन्द्रबहादुर राजभण्डारी निर्वाचित हुनुभएको छ ।


    बन्दसत्रले नवनिर्वाचित अध्यक्षलाई सदस्य तथा आमन्त्रित सदस्यहरु चयनको जिम्मेवारी दिएपछि अध्यक्षले क्लष्टर अनुरुप सदस्यहरुमा संगीता बज्राचार्य, विनित जोजिजु, कृष्ण बहादुर श्रेष्ठ, शुसिल गोशली र गोपाल बाटाजुलाई मनोनित गर्नुभएको छ ।
    समितिमा पदाधिकारी सहित सल्लाहाकार तथा आमन्त्रित सदस्यहरु समेत मनोनित गरिएको छ ।


    यस्तै संस्थागततर्फबाट सन्तोष श्रेष्ठ, हर्कमान शाही र श्रवणलाल जोशी रहनु भएको छ । परिषदतर्फबाट सदस्यमा शान्तकुमार श्रेष्ठ र शुरेन्द्र श्रेष्ठ चयन हुनु भएको छ । यस्तै अध्यक्षबाट मनोनित सदस्यहरुमा रजनी श्रेष्ठ, विक्रम उदास, शान्तकुमार श्रेष्ठ, रिशव तिमिला र लीलबहादुर श्रेष्ठ रहेका छन । कार्यकाल ३ वर्षको रहने छ ।

    आमन्त्रित सदस्यहरुमा विश्व बिजुक्छे, हरिप्रसादश्रेष्ठ, रामप्रसादश्रेष्ठ, नन्दलालश्रेष्ठ, सुविन्द्र श्रेष्ठ, विमलश्रेष्ठ, रोहित बाटाजु, ईश्वर कर्माचार्य, नारायण श्रेष्ठ, थमनारायण श्रेष्ठ, शुद्धव श्रेष्ठ, जयराम श्रेष्ठ, उदयबहादुर अमात्य, अर्जुन ताम्राकार, नर बहादुर श्रेष्ठ, अञ्जु बाटाजु, रत्नदेवीश्रेष्ठ लगायता रहेका छन ।

    अधिबेशनको उद्घाटन गर्दै उच्चअदालत पोखराका कामु न्यायाधिश रमेशराज भण्डारीले आफ्नो कला, संस्कृति र भाषाको लागिनिरन्तर लागिरहनु पर्ने बताउनुभयो । उहाले आफ्नो भाषा, संस्कृति, रितिरिवाज, चालचलन नै हराए पहिचान नै हराउने भएकोले यसको रक्षाकालागि समुदाय सचेत रहनु पर्ने र यो राष्ट्रिय सम्पतिभएकोले यसलाई जोगाउनु सबैको कर्तव्य भएको समेत उल्लेख गर्नुभयो ।


    कार्यक्रममा महासचिव सुरेन्द्र श्रेष्ठ तथा कोषाध्यक्षचन्द्र बहादुर राजभण्डारीले प्रस्तुत गरेको प्रतिवेदन पारित गरिएको थियो । निवाचित पालिखेले पञ्चाङग निणार्यक समितिमा सवै व्राहमण हुदा नेवार समुदाएको चार्डपर्वहरु तलमाथी परेको बताउनुभयो । त्यसको सुधारको लागी पहलगर्ने प्रतिवद्धता जनाउनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    जिन्दगी कटाम्ला हाँसि राखेर तीज गीत बजारमा

    July 31, 2025

    कर्मचारी मिलन केन्द्र स्याङ्जाले अमोर सेवालाई एक लाख ५० हजार सहयोग

    July 31, 2025

    स्याङ्जामा सरदर ८३ प्रतिशत धान रोपाई सकियो

    July 31, 2025

    असोजमा ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव’ गरिने

    July 31, 2025

    मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त

    July 30, 2025

    भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए

    July 30, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    जिन्दगी कटाम्ला हाँसि राखेर तीज गीत बजारमा

    July 31, 2025

    कर्मचारी मिलन केन्द्र स्याङ्जाले अमोर सेवालाई एक लाख ५० हजार सहयोग

    July 31, 2025

    स्याङ्जामा सरदर ८३ प्रतिशत धान रोपाई सकियो

    July 31, 2025

    असोजमा ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव’ गरिने

    July 31, 2025

    मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त

    July 30, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    जिन्दगी कटाम्ला हाँसि राखेर तीज गीत बजारमा

    July 31, 2025

    कर्मचारी मिलन केन्द्र स्याङ्जाले अमोर सेवालाई एक लाख ५० हजार सहयोग

    July 31, 2025

    स्याङ्जामा सरदर ८३ प्रतिशत धान रोपाई सकियो

    July 31, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.