Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, November 13
    Trending
    • प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी
    • चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन
    • कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया
    • संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा
    • अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण
    • चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु
    • राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल
    • महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा साहित्य उत्सव
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नेबिसंघद्धारा डम्बरबहादुर बिक स्मृति छात्रवृत्ति कोष स्थापना
    समाचार

    नेबिसंघद्धारा डम्बरबहादुर बिक स्मृति छात्रवृत्ति कोष स्थापना

    Syangja SandeshBy Syangja SandeshOctober 26, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ९ कात्तिक । नेपाल बिद्यार्थी संघ स्याङ्जाले विद्यालयमा अक्षयकोषको स्थापना गरेको छ । डम्बर बहादुर बिक स्मृति जयनेपाल छात्रवृत्ति कोष निर्माण गरि अर्जुनचौपारी गाउँपालिका स्थित नबदुर्गा आधारभुत बिधालयलाई हस्तान्तरण गरेको छ ।


    मंगलबार अर्जुनचौपारीमा आयोजित कार्यक्रममा नेबिसंघ स्याङ्जाको एक सय प्रजातन्त्र सेनानी एक सय जयनेपाल अक्षयकोष अभियान अन्र्तगत विद्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष दिर्घनारायण अर्यालले स्व बिकले काङ्ग्रेस र समाजको लागि सकारात्मक चेतना बोकेर संघर्ष गरेको स्मरण गर्नुभयो । उहा दलित अगुवा र प्रजातान्त्रिक नेता भएको स्मरण गर्दै छात्रवृत्तिकोष मार्फत प्रजातन्त्र सेनानीलाई स्मरण गर्न पाएकोेमा नेबिसंघलाई धन्यवाद व्यक्त गर्नुभयो ।

    कार्यक्रममा नेपाली काङ्ग्रेस उद्योग बिभाग केन्द्रिय सदस्य प्रकाश तिवारी , नेपाली काङ्ग्रेस अर्जुनचौपारी १ का सभापति रनबहादुर थापा, हरि काफ्ले, बिधालयको अध्यक्ष डबलप्रसाद अर्याल, धनबहादुर अधिकारी, नेबि संघका नेताहरु नवराज पौडेल, युबराज हमाल लगायतले स्व बिकको योगदान र जयनेपाल छात्रवृत्ति कोषको बारे चर्चा गर्नुभएको थियो ।
    नेपाल बिद्यार्थी संघ स्याङ्जाका अध्यक्ष अजित क्षेत्रीको अध्यक्षता सम्पन्न कार्यक्रममा अर्जुनचौपारी नेबिसंघ अध्यक्ष केशब चापागाईंले संन्चालन गर्नुभएको थियो ।

    अक्षयकोष निर्माणका लागी नेबिसंघ स्याङ्जाबाट २५ सय, गाउँपालिका अध्यक्ष दिर्घनारायण अर्यालबाट ३ हजार, काङ्ग्रेस नेताहरु सपना गुरुङबाट १ हजार २० , अनिल गुरुङबाट १ हजार १११ लाल केसि १५ सय, स्कुल अफ डेमोक्रेसीबाट १५ सय, नवराज पौडेल १ हजार, हरिप्रसाद काफ्ले १ हजार सहयोग गर्नुभएको थियो । अक्षयकोष १५ हजार १३१ रुपैँयाको रहेको छ ।


    सो रकमबाट आर्जित ब्याजबाट कक्षा १,२ र ३ कक्षाका प्रथम बिद्यार्थीलाई प्रदान गरिने जनाइएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी

    November 13, 2025

    चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन

    November 13, 2025

    कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया

    November 13, 2025

    संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा

    November 12, 2025

    अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण

    November 11, 2025

    चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु

    November 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी

    November 13, 2025

    चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन

    November 13, 2025

    कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया

    November 13, 2025

    संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा

    November 12, 2025

    अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण

    November 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी

    November 13, 2025

    चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन

    November 13, 2025

    कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया

    November 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.