Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, September 9
    Trending
    • पूर्णामृतका विद्याथीलाई स्वागतमै पढ्दै कमाउदै बारे अभिमुखीकरण
    • मुक्तिनाथ कृषि कम्पनीद्धारा ५५ लाखको सुन्तलाका बिरुवा बिक्री
    • माध्यमिक विद्यालय शिक्षक युनियन स्याङ्जाको बिरोध सभा
    • स्याङ्जामा शारीरिक अपांगता पहिचान तथा स्वास्थ्य परिक्षण शिविर
    • मानव बेचबिखन विरुद्धको दिवस स्याङ्जामा पनि
    • स्थानीय पालिकाका शिक्षा शाखा प्रमुख र सामाजिक विकास कार्यालयबीच अन्तरक्रिया
    • पैगम्बरको जन्मदिनमा बहिरा बिद्यालयलाई खाद्यान्न र नगद
    • चापाकोटको रामडाँडा पर्यटकले भरिभराउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नेपाल र बङ्गलादेशबीचको खेल बराबरी
    खेलकुद

    नेपाल र बङ्गलादेशबीचको खेल बराबरी

    Syangja SandeshBy Syangja SandeshSeptember 12, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौँ, २७ भदौ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा सकिएको हो । खेलको विभिन्न समयमा दुवै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।

    खेलमा नेपालकी गीता राना ‘मोस्ट भ्यालुएबल’ खेलाडी घोषित भइन् । एएफसी महिला एशियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बङ्गलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो ।

    यसअघि बिहीबार भएको पहिलो खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोलअन्तरले हराएको थियो ।

    छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् ।एएफसी महिला एशियन कप–२०२२ छनोट खेल उज्बेकिस्तानमा आयोजना हुनेछ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङ्जाका दिदीभाईले जिते स्वर्ण र रजत, न्युजेनका खेलाडीलाई ४ स्वर्ण सहित ७पदक

    August 13, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै

    June 2, 2025

    पालिका स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी तिलोत्तमालाई

    May 8, 2025

    बैशाख १६ देखि चापाकोटमा पालिका स्तरीय टी—१५ क्रिकेट प्रतियोगिता हुने

    April 23, 2025

    पुतलीबजार मेयर कपको उपाधी ठुलाडिही र पेल्काचौरलाई

    April 16, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    पूर्णामृतका विद्याथीलाई स्वागतमै पढ्दै कमाउदै बारे अभिमुखीकरण

    September 7, 2025

    मुक्तिनाथ कृषि कम्पनीद्धारा ५५ लाखको सुन्तलाका बिरुवा बिक्री

    September 7, 2025

    माध्यमिक विद्यालय शिक्षक युनियन स्याङ्जाको बिरोध सभा

    September 7, 2025

    स्याङ्जामा शारीरिक अपांगता पहिचान तथा स्वास्थ्य परिक्षण शिविर

    September 7, 2025

    मानव बेचबिखन विरुद्धको दिवस स्याङ्जामा पनि

    September 6, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    पूर्णामृतका विद्याथीलाई स्वागतमै पढ्दै कमाउदै बारे अभिमुखीकरण

    September 7, 2025

    मुक्तिनाथ कृषि कम्पनीद्धारा ५५ लाखको सुन्तलाका बिरुवा बिक्री

    September 7, 2025

    माध्यमिक विद्यालय शिक्षक युनियन स्याङ्जाको बिरोध सभा

    September 7, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.