Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, December 17
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नेपाल पत्रकार महासंघ स्याङ्जाको साधारणसभा सम्पन्न
    वालिङ् नगरपालिका

    नेपाल पत्रकार महासंघ स्याङ्जाको साधारणसभा सम्पन्न

    Syangja SandeshBy Syangja SandeshDecember 17, 2022Updated:December 17, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २ पुस । नेपाल पत्रकार महासंघ स्याङ्जाको १३ औँ साधारणसभा वालिङमा सम्पन्न भएको छ ।

    साधारण सभाको उद्दघाटन गर्नुहुँदै जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटिले निष्पक्ष पत्रकारितामा जोड दिनुभयो । राज्यको चौँथो अंग पत्रकारिता जगतले समाजलाई सहि मार्गनिर्देश गर्नुपर्ने बताउदै व्यक्तिगत चरित्रमाथि आँच आउने किसिमका सामाग्रीहरु प्रसारण तथा प्रकाशन गर्न नहुँने बताउनुभयो ।

    महासंघको भवन निर्माण तथा अन्य विकासका लागी समन्वयले सबै तहसंग समन्वय गरेर अगाडि बढ्ने समेत समन्वय प्रमुख जिटिले बताउनुभयो । पत्रकारहरुको कलमको महत्व धेरै रहेको भन्दै हजारौँ भौतिक अस्त्रभन्दा एउटा कलमको शक्ति बढि हुने जनाउनुभयोे ।

    कार्यक्रममा कालीगण्डकी गाउँपालिका अध्यक्ष खिम थापाले पत्रकार महासंघलाई साझा घरको रुपमा विकास गरी व्यवसायिक पत्रकारितामा लाग्न पालिकाले सहयोग गर्ने बताउनुभयो । गाउँपालिका महासंघका केन्द्रिय महासचिव समेत रहनुभएका थापाले इतिहासबाट शिक्षा लिएर योजना बनाउनुपर्ने भन्दै हरेक हिसाबले अब्बल स्याङ्जा पत्रकारितामा समेत नमुना बन्नुपर्ने शुभकामना व्यक्त गर्नुभयो ।

    कार्यक्रममा पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य प्रकाश डोटेल, जिल्ला प्रहरी कार्यालयका प्रमुख राजिव बस्नेत, नेपाली कांगे्रस जिल्ला कार्यबहाक सभापति केदार काफ्ले, माओवादी जिल्ला संयोजक प्रकाश न्यौपाने, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य हिमलाल पराजुली, प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश अध्यक्ष अर्जुन काफ्ले, उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, पत्रकार महासंघ स्याङ्जाका निर्वतमान अध्यक्ष ओमप्रकाश शर्मा, प्रेस युनियन स्याङ्जाका सभापति प्रदिप कोईराला, प्रेस चौतारी स्याङ्जाका उपाध्यक्ष मणिप्रसाद अर्याल, रेडियो आँधीखोला एफएमका अध्यक्ष नेत्रप्रसाद पाण्डे लगायतले बोल्नुभएको थियो ।

    पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष भवानी अधिकारीले स्वागत एवं सचिव प्रतिक्षा काफ्लेले संचालन गर्नुभएको थियो ।

    साधारणसभामा नया सदस्यता शिफारिस, महासंघको भवन, आर्थिक संकलन लगायत सहित बिबिध बिषयमा छलफल एवं निर्णय भएका छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.