Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, June 7
    Trending
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    • सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु
    • चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै
    • फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान
    • सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नेपाल पत्रकार महासंघ स्याङ्जाको साधारणसभाको तयारी पुरा
    वालिङ् नगरपालिका

    नेपाल पत्रकार महासंघ स्याङ्जाको साधारणसभाको तयारी पुरा

    Syangja SandeshBy Syangja SandeshDecember 16, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १ पुस । नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाको १५ औं साधारणसभा शनिवार पुस २ गते वालिङमा गरिने भएको छ । साधारणसभाको तयारी पुरा भएको छ । साधारणसभा सम्पन्न गर्नका लागि मुल आयोजक समिति र बिभिन्न उपसमितिहरु गठन गरिएका छन् ।


    महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलको अध्यक्षतामा २१ सदस्यीय मुल आयोजक समिति गठन छ । अध्यक्ष सिग्देलको अध्यक्षतामा बनेको मुल आयोजक समितिमा कार्यसमितिका सबै र शुभेच्छुक संघसंगठनका अध्यक्षहरु समेत रहेका छन् ।


    महासंघका निर्वतमान अध्यक्ष ओमप्रकाश शर्मा, गण्डकी प्रदेश सदस्य प्रकाश डोटेल, प्रेस सेन्टरका गण्डकी प्रदेश अध्यक्ष अर्जुन काफ्ले, नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष प्रदिप कोइराला र प्रेस चौतारी नेपाल स्याङ्जाका अध्यक्ष शुशिल सुवेदी मुल आयोजक समितिमा रहेका छन् । बैठकले साधरणसभा सम्पन्न गर्न उपसमिति समेत गठन गरेको छ ।


    अतिथि सत्कार उपसमितिको संयोजकमा उपाध्यक्ष भवानी अधिकारी, सदस्यहरुमा साधना न्यौपाने, कला राना रहेका छन् । आर्थिक उपसमितिको संयोजकमा कोषाध्यक्ष एकबहादुर गोदार (रमेश), सदस्यहरुमा अमृत अर्याल र खगेन्द्र भण्डारी रहेका छन् ।

    त्यसैगरी मायाको चिनो तथा मन्च व्यवस्थापन उपसमिति संयोजकमा उपाध्यक्ष राधाकृष्ण डुम्रे, सदस्यहरुमा नारायण विक र जोगराज पाठक रहेका छन् ।

    बैठकले प्रचार प्रसार उपसमितिको संयोजकमा महासंघका सचिव प्रतिक्षा काफ्ले र सदस्यहरुमा सह—सचिव तोलाकान्त वगाले, सह—सचिव भुपराज बस्याल रहने गरी निर्णय गरेको छ ।

    साधरणसभामा जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटीको प्रमुख आथित्यतामा र ११ ओटै पालिकाका प्रमुखहरुको बिशिष्ट आथित्यतामा सम्पन्न गर्ने गरी बैठकले निर्णय गरेकोे छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु

    June 4, 2025

    चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै

    June 2, 2025

    फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान

    June 1, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु

    June 4, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.