Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नेपाल टी–ट्वेन्टी विश्वकपका लागि छनौट
    खेलकुद

    नेपाल टी–ट्वेन्टी विश्वकपका लागि छनौट

    Syangja SandeshBy Syangja SandeshNovember 3, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौं १७ कात्तिक । नेपाल टी ट्वेन्टी क्रिकेट विश्वकपका लागि छनौट भएको छ। काठमाडौंको मूलपानी मैदानमा आज भएको सेमिफाइनल खेलमा युएइलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपका लागि छनौट भएको हो ।

    टस जितेर पहिले ब्याटिङ रोजेको युएइले २० ओभरमा सात विकेट गुमाउँदै नेपाललाई १३५ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पुरा ग¥यो ।

    नेपाल अब सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इण्डिजमा हुने टी ट्वेन्टी विश्वकपमा खेल्न पाउने छ । नेपाल दश वर्षपछि टी–ट्वेन्टी विश्वकपका लागि छनौट भएको हो । सन् २०१४ मा पनि नेपालले टी–ट्वेन्टी विश्वकप खेलेको थियो ।

    आजको खेलमा युएइले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका आशिफ शेखले सर्वाधिक ६३ रन बनाए । यस्तै कप्तान रोहित पौडेलले ३५, गुल्सन झाले २२ र कुशल भुतैेलले ११ रन बनाए । युएईलाई मध्यम स्कोरमा रोक्न नेपालका कुशल मल्लले ३ विकेट लिएका थिए । उनले तीन ओभरमा ११ रन मात्रै दिएका थिए ।

    त्यसैगरी सन्दीप लामिछानेले पनि २ विकेट लिए । चार ओभर बलिङ गरेकाटी–ट्वेन्टी विश्वकपको एशिया क्षेत्र छनौट प्रतियोगिताको समूह विजेताका लागि आगमी आइतबार नेपाल र ओमन खेल्नेछन् । सन्दीपले एक ओभर मेडन राख्दै १४ रन मात्रै दिए । यस्तै सोमपाल कामी र रोहित पौडेलले १÷१ विकेट लिए ।

    आजै भएको अर्को सेमिफाइनलमा बहराइनलाई दश विकेटले पराजित गर्दै ओमन पनि विश्वकपका लागि छनौट भएको छ । काठमाडौंको कीर्तिपुर मैदानमा भएको खेलमा बहराइनले दिएको १०७ रन लक्ष्य ओमनले विकेटको क्षति विना १४ दशमलव १ ओभरमा पुरा गरेको हो ।

    टी–ट्वेन्टी विश्वकपको एशिया क्षेत्र छनौट प्रतियोगिताको समूह विजेताका लागि आगमी आइतबार नेपाल र ओमन खेल्नेछन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.