Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, August 25
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नेपाल क्षयरोग निवारण संस्था स्याङ्जाको सभापतिमा विष्णु पौडेल
    पुतलीबजार नगरपालिका

    नेपाल क्षयरोग निवारण संस्था स्याङ्जाको सभापतिमा विष्णु पौडेल

    Syangja SandeshBy Syangja SandeshAugust 6, 2022No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २१ साउन । नेपाल क्षयरोग निवारण संस्थाको स्यांजाको १२ औं जिल्ला अधिवेशनले बिष्णुप्रसाद पौडेलको सभापतित्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।

    समितिको उपसभापतिमा ख्यानारायण अधिकारी, सचिबमा युगनारायण श्रेष्ठ, कोषाध्यक्षमा ढाकाराम सुवेदी, सहसचिवमा इश्वरबन्धु कोइराला र सदस्यहरुमा प्रेमबहादुर राना, बिष्णुमाया पौडेल, हिरादेवी शर्मा, भरतमणी पोखरेल, छवीलाल पोखरेल, रामेश्वर पौडेल, दिलबहादुर मोची चयन हुनु भएको निर्वाचन समितिका संयोजक एवं क्षयरोग निवारण संस्थाका केन्द्रिय सदस्य शोभा शाक्यले जानकारी दिनुभयो ।

    ऋधिवेशनको उदघाटन गर्दै न्ोपाल क्षयरोग निवारण संस्थाका केन्द्रिइ उपकोषाध्यक्ष हिरादेवी शर्माले स्याङ्जामा क्षयरोग बारे गाउँ गाउँमा जनचेतना फैलाउने लगायतका कामहरु संस्थाले गर्दै आएको र आउदा दिनहरुमा पनि यस्ता कार्यक्रमले निरन्तरता पाउने बताउनुभयो । क्षयरोग सरुवा रोग भएको र यसबाट बच्न र बचाउनका लागि हामी सबै सचेत बन्नुपर्नेमा उहाले जोड दिनुभयो ।

    कार्यक्रममा केन्द्रीय सदस्य शोभा शाक्य, स्याङजाका पूर्वउपसभापति ख्यामनारायण शर्मा, सदस्य ख्यामनारायण अधिकारी, जिल्ला आयूर्वेद कार्यालयका ब्यवस्थापन समिति अध्यक्ष यज्ञप्रसाद पौडेल, आजिवन सदस्यहरु गोरबधन श्रेष्ठ, कृष्णबहादुर प्रधान लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्र्नुभएको थियो ।

    कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष छवीलाल पोखरेलले र सांगठनिक प्रतिवेदन सचिव युगनारायण श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो । कार्यावाहक सभापति बिष्णुप्रसाद पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा सदस्य प्रेमबहादुर रानाले स्वागत एवं सचिव युगनारायण श्रेष्ठले संचालन गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.