Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, December 2
    Trending
    • भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने
    • पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान
    • त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी
    • गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम
    • भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम
    • वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु
    • मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह
    • एमाले स्याङ्जाको महाधिवेशन प्रतिनिधि छनोैट सर्बसम्मत
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नेपाली कांग्रेस पुतलीबजारको आन्तरिक विशेष अभियान
    पुतलीबजार नगरपालिका

    नेपाली कांग्रेस पुतलीबजारको आन्तरिक विशेष अभियान

    Syangja SandeshBy Syangja SandeshAugust 15, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३० साउन । नेपाली कांग्रेस पुतलीबजार नगर कार्यसमिति स्याङ्जाको आयोजना आन्तरिक बिशेष अभियान अन्तरगत कार्यक्रम सम्पन्न भएका छन् ।


    पुतलीबजार नगरपालिका १ स्थित कांग्रेस मुख्यालयमा आयोजित अभियानको उदघाटन गर्दै गण्डकी प्रदेश सदस्य बिनाकुमारी श्रेष्ठले आन्तरिक बिशेष अभियानका बारेमा जानकारी गराउनु भएको थियो । उहाले नेपाली कांग्रेसले निकै कहाली लाग्दा समयसंग जुध्दै बनाएको इतिहास र विरासत जोगाउदै यहाँसम्म आइपुगेको बताउनुभयो ।


    आम नागरिकका स्तन्त्रताका निम्ति राणा र निरंकुश पञ्चयती शासन बिरुद्ध आन्दोलन छेडेको कांग्रेस पार्टीको संरक्षण र सम्बद्र्धनका लागि तपाई हामी नेता तथा कार्यकर्ता एक ठाउँमा उभिई आममानिसका आवश्यकता परिपूर्तिका निम्ति निती तया योजना बनाएर अघि बढ्नु पर्नेमा उहाले जोड दिनुभयो ।


    पार्टीले दिएका सबै जिम्मेवारीलाई इमान्दारितापूर्वक पुरा गर्नु पर्ने बताउदै उहाँले दृढ इच्छाशक्ति बोकेर संगठन विस्तारमा जुट्न सुझाव दिनुभयो । कसैलाई पनि गाली गरेर मात्र माथि पुग्न सकिदैन्।


    यसैगरी, जिल्ला प्रतिनिधि एवं महाधिवेशन प्रतिनिधि प्रेमराज पौडेलले नेपाली कांग्रसले आगामी दिनमा अवलम्बन गर्नुपर्ने कार्यका बारेमा प्रशिक्षण दिनुभएको थियो ।


    नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य कुमबहादुर गुरुङ्, कार्यवाहक सभापति केदार काफले, निवर्तमान कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार), क्षेत्रीय सभापति तुलसीराम रेग्मी, महासमिति सदस्यहरु देवी अर्याल, कृष्णप्रसाद अर्याल, क्षेत्र नं १ (१) प्रदेश सभापति केशरबहादुर खाँण (धु्रव) लगायतले कांग्रेसका बिचार, सिद्धान्त, नीति, कार्यक्रम र योजनाका लिएर घरघरसम्म पुग्नु पर्नेमा जोड दिनुभयो ।


    कार्यक्रममा नेपाली कांग्रेसका मुल पार्टी र भातृसंस्थामा आवद्ध पदाधिकारी तथा सदस्यहरुले आ आफना धारणा सहितका सुझाव दिनुभयो । अभियानमा जिल्ला, क्षेत्र, नगर, महाधिवेशन, प्रदेश, नगर, वडाका पदाधिकारी तथा सदस्यहरुको सहभागीता थियो ।


    पुतलीबजार नगर सभापति सुरजकुमार अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसभापति शारदा पाखेरेलले स्वागत एवं सचिव महादेव श्रेष्ठले संचालन गर्नुभएको थियो ।


    नेपाली कांग्रेस केन्द्रिय समितिको निर्णय अनुरुप आन्तरिक बिशेष अभियान मुलुकभर एकसाथ संचालनमा छन्। स्याङजामा पनि साउन २० देखि ३० सम्म संचालनमा रहने जनाइएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025

    वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु

    December 2, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.