Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, June 2
    Trending
    • फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान
    • सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध
    • गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम
    • बिबिध कार्यक्रमसहित स्याङ्जामा ३ दिन मनाइदैछ गणतन्त्र दिवस
    • चितुवाको आक्रमणबाट स्याङ्जाका मुक्तबहादुर घाईते
    • पुतलीबजारको बहाकोटमा मनाइयो ७५ औं क्रान्ति दिवस
    • लागुऔषध सहित २६ बषिय अजित परियार पक्राउ
    • स्थापना दिवसमा रोयल सहकारीद्धारा बेदविद्याश्रममा सहयोग
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नेपाली कांग्रेसले पत्रकार सम्मेलन, समसामयिक बिषयमा छलफल
    पुतलीबजार नगरपालिका

    नेपाली कांग्रेसले पत्रकार सम्मेलन, समसामयिक बिषयमा छलफल

    Syangja SandeshBy Syangja SandeshMarch 23, 2022Updated:March 23, 2022No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ९ चैत । नेपाली कांग्रेस जिल्ला कार्य समिति स्याङ्जाले पत्रकार सम्मेलन गर्दै आफना गतिबिधिका बारेमा जानकारी गराएको छ । पुतलीबजार नगरपालिका १ स्थित पार्टी कार्यालयमा आयोजित प्रेस युनियन निकट पत्रकारहरुको सहभागितामा सम्पन्न महाधिवेशन र अहिलेसम्म भए गरेका काम कारवाहीका बारेमा जानकारी गराइएको हो ।

    पार्टी प्रवक्ता भरत प्रसाद लम्सालले जिल्लाको महाधिवेशनपछि समिति निर्माण, बिभिन्न २५ वटा बिभाग गठन, क्षेत्र नं. १ को महासमिति सदस्य सर्वसम्मत चयन, कार्यालय ब्यवस्थापन र जिम्मेवारी सहित आसन्न निर्वाचनका बारेमा जानकारी दिनुभयो । उहाले आम नागरिकलाई सत्य र तथ्य बुझाउने माध्यम नै पत्रकार जगत भएकाले बास्तविकतामा आधारित रही सही जनमत जुटाउनेगरी कलम चलाउन सुझाव दिनुभयो ।

    +यसैगरी, घर घर जाउ, कांग्रेस जिताउ अभियान सहित नेपाली कांग्रेसले जिल्लाका ९७ वडामा आफनो अभियान संचालन गरेको छ । अभियानमा जिल्ला स्थित नेताहरुलाई जिम्मेवारी तोकिएको छ । जिल्लामा केन्द्रीय प्रतिनिधिका रुपमा युवा नेता एवं केन्द्रिय सदस्य प्रदीप पौडेल खटाइएको छ । कार्यक्रममा प्रेस यूनियन स्याङ्जाका पूर्व अध्यक्षहरु ओमप्रकाश शर्मा र श्रीकृष्ण सिग्देल, यूनियनका सभापति प्रदीप कोइराला, केन्द्रिय प्रतिनिधी प्रकाश डोटेल र भवानी अधिकारी, सचिव तोलाकान्त बगाले लगायतले आ आफना सुझाव एवं जिज्ञासा ब्यक्त गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम

    May 29, 2025

    बिबिध कार्यक्रमसहित स्याङ्जामा ३ दिन मनाइदैछ गणतन्त्र दिवस

    May 29, 2025

    पुतलीबजारको बहाकोटमा मनाइयो ७५ औं क्रान्ति दिवस

    May 25, 2025

    बाद्यवादनका सामाग्री बजाउन सिकाउने तालिम सुरु

    May 16, 2025

    एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव

    May 15, 2025

    पाँच दिने बृहत योग शिविर सम्पन्न

    May 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान

    June 1, 2025

    सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध

    May 30, 2025

    गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम

    May 29, 2025

    बिबिध कार्यक्रमसहित स्याङ्जामा ३ दिन मनाइदैछ गणतन्त्र दिवस

    May 29, 2025

    चितुवाको आक्रमणबाट स्याङ्जाका मुक्तबहादुर घाईते

    May 28, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान

    June 1, 2025

    सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध

    May 30, 2025

    गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम

    May 29, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.