Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, August 24
    Trending
    • स्याङजा अस्पतालबाट विस्तारित सेवा
    • स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम
    • स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी
    • फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना
    • खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम
    • राज्यले उपेक्षा गरेको निबृत्त राष्ट्र सेवकको गुनासो
    • ठकुरी समाज स्याङ्जाद्धारा तीज शुभकामना आदानप्रदान
    • अमोर सेवा बालगृहलाई सहयोग हस्तान्तरण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नेकपा एस पुतलीबजार ९ को अध्यक्षमा तिलकप्रसाद गुरुङ
    पुतलीबजार नगरपालिका

    नेकपा एस पुतलीबजार ९ को अध्यक्षमा तिलकप्रसाद गुरुङ

    Syangja SandeshBy Syangja SandeshDecember 10, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २४ मंसिर । नेकपा ( एकीकृत समाजबादी) पार्टीको पुतलीबजार नगरपालिका वडा नं ९ मा आज वडा भेला सम्पन्न भएको छ ।
    भेलाले तिलकप्रसाद गुरुङ को अध्यक्षतामा ३९ सदस्यीय वडा कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा वसन्त थापा, सचिबमा कल्पना थापा, उपसचिव संजिव सुनार, उपसचिब हिरादेवी गुरुङ, उपसचिव नरेन्द्र रेग्मी लगायत चयन हुनुभएको छ ।
    कार्यक्रमको उदघाटन गर्दे नेकपा (एकीकृत समाजवादी) का केन्द्रिय सदस्य प्रेमनारायण पौडेलले सच्चा कम्यूनिष्टहरुलाई एकिकृत समाजवादीमा गोलबद्ध हुन आग्रह गर्नुभयो ।


    कार्यक्रममा केन्द्रिय सल्लाहकार परिषद सदस्य लोकराज शर्मा, जिल्ला कमिटी अध्यक्ष रामचन्द्र भट्टराई , उपाध्यक्ष बिष्णु गिरी , सचीव टिकाराम नेपाली, उपसचिव श्री गुरुङ, कार्यालय सदस्य राजेन्द्र मरासिनी, मुस्लिम इत्तेहाद संगठन नेपाल समाजवादी अध्यक्ष साहिरा बानु, जिल्ला कमिटी सदस्य तौरा बानु, युवा नेता जीवन पोख्रेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
    नवीन गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन जिल्ला कमिटि उपसचिव श्री गुरुङले गर्नु भएको थियो। नव निर्वाचित वडाकमिटी पदाधिकारी लगायत सदस्यहरुलाई आज नै सथप सहित बधाईका शुभकामना दिइएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    August 21, 2025

    पुतलीबजार — चिरुवा स्वास्थ्य केन्द्रको उदघाटनसंगै सेवा सुचारु

    August 19, 2025

    पुतलीबजार नगरस्तरीय तीजप्रतियोगितामा बुहारी एकता समूह कोल्मा प्रथम

    August 18, 2025

    मुक्तिनाथ विकास बैंकद्वारा बिद्यालयलाई कम्प्यूटर र पोशाक

    August 14, 2025

    स्याङ्जामा गाईजात्रा पर्व मनाइदै

    August 11, 2025

    पुतलीबजारमा विपद ब्यवस्थापन सम्बन्धी प्रशिक्षण

    August 8, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025

    फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना

    August 21, 2025

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    August 21, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.