स्याङ्जा ७ कात्तिक । हरिनास गाँउपालिकाका ७ वडामा निर्वाचित नेकपा एमालेका नवनिर्वाचित वडाकमिटि अध्यक्षहरु क्रमश ः १ मा कमल राना, २ मा दल बहादुर थापा, ३ मा तारा थापा,४ मा सन्त बहादुर थापा, ५ मा दन्ड बहादुर राना, ६ मा तिल बहादुर रानार ७ मा कृष्ण प्रसाद सुबेदी निर्वाचित हुनु भएको नेकपा एमालेले जनाएको छ ।
Monday, October 13
Trending
- फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
- स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
- जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
- अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
- डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
- एक हजार २८ प्याकेट पटका बरामद
- भीरकोटमा चौथो बयँरघारी रमाइलो मेला सुरु
- एकैदिन बिभिन्न ९ मुद्धाका फरार ८ कसुरदार पक्राउ