स्याङ्जा ९ कात्तिक । नेकपा एमाले भीरकोट नगरपालिकाको पहिलो अधिवेशनले बिश्वनाथ अर्यालको अध्यक्षतामा नगर कमिटी सर्वसम्मत चयन गरेको हो ।
नवगठित समतिको उपाध्यक्षमा मिठु अधिकारी, सचीवमा गोकुल अधिकारी र उपसचिवमा पर्बत खाम्चा मगर र केशरजंग अधिकारी रहनु भएको नेकपा एमाले स्याङ्जाका अध्यक्ष सूर्य प्रसाद गैह्रे पारसले जानकारी दिनुभयो ।
Sunday, August 24
Trending
- भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
- मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
- स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
- स्याङजा अस्पतालबाट विस्तारित सेवा
- स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम
- स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी
- फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना
- खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम