Share Facebook Twitter LinkedIn Pinterest Email स्याङ्जा १० कात्तिक । नेकपा एमाले स्याङ्जाको पुतलीबजार नगर कमिटीको अध्यक्षमा भरत गोदार निर्वाचित हुनुभएको छ । कमिटिको उपााध्यक्षमा रेशम केसी, सचिवमा अमृत नेपाली, उपसचिवमा लक्ष्मी थापा मगर र बिद्या भट्टराई निर्वाचित हुनु भएको हो ।
कोल्माका बिद्यार्थीलाई पूर्वमन्त्री श्रेष्ठ र संस्थापक परिवार गुरुङद्धारा शैक्षिक सामाग्री प्रदानMay 10, 2025