Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, December 4
    Trending
    • ‘हाम्रो नगरमा हाम्रै खाना, स्थानीय उत्पादन बृद्धि हाम्रो चाहना’प्रथम वालिङ सडक खाना महोत्सव सुरु
    • मासुमा आत्मनिर्भर बनाउन पुतलीबजारका वडाहरुमा कुखुराका चल्ला र दाना बितरण
    • दरौखोला तथा गडयौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
    • राष्ट्रपतिकप बिरुवाको उपाधी भुरुङचौकी माविलाई
    • ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’
    • भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने
    • पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान
    • त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नीति निर्माणमा दवाव दिन यौनिक तथा लैगिक अल्पसंख्यकको अभियान
    पुतलीबजार नगरपालिका

    नीति निर्माणमा दवाव दिन यौनिक तथा लैगिक अल्पसंख्यकको अभियान

    Syangja SandeshBy Syangja SandeshMay 14, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३१ बैशाख । राज्यलाई यौनिक तथा लैंगिक अल्पसंख्यकका बारेमा नीति निर्माणका पक्षमा आवाज उठाउन दवाव दिने उदेश्यले अभिमूखीकरण गरिएको छ । आफना आवाजलाई राज्यले वेवास्ता गरेको जनाउदै गण्डकी प्रदेशको स्याङ्जाको पुतलीबजार नगरपालिकाबाट अभियान सुरु गरेको जनाए ।


    समावेशी मंच नेपालको आयोजना तथा आपसी सहयोग केन्द्र स्याङ्जा नेपालको ब्यवस्थापनमा पुतलीबजार नगरपालिकामा यौनिक तथा लैंगिक अल्पसंख्यकहरुका पक्षमा नीति निर्माण बिषयक अन्र्तक्रिया गरिएको हो ।


    कार्यक्रममा बोल्दै नगर प्रमुख तुलसीराम रेग्मीले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुका पक्षमा पुतलीबजार नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो । नीतिगत समस्या भएता पनि एक अभिभावकको नाताले नगरभित्रका यौनिक तथा अल्पसंख्यकका हित र आवश्यकताका पक्षमा नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।


    नीति निर्माता र सबै राजनीतिक दलहरु यस बिषयमा संवेदनशील बन्नु पर्नेमा जोड दिदै उहाले भन्नुभयो, ‘संबिधानका उल्लेख गरिएका बिषयबस्तु पनि संबिधान निर्माणको ८ बर्ष बितिसक्दा पनि कानून बन्न नसक्नु दुखद पक्ष हो।’


    कार्यक्रममा उपप्रमुख देवी अर्याल, प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिला, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा लगायतले संबिधानमा उल्लेखित मौलिक हकको कार्यान्वयनमा राज्यले अव ढिला गर्न नहुनेमा जोड दिनुभयो ।


    मंचका अध्यक्ष डिलु बुदुजा (बद्री पुन) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा आपसी सहयोग केन्द्रका अध्यक्ष रुकुमदत्त पौडेलले स्वागत एवं मंचका कार्यकारी निर्देशक प्रतिमा पुन मगरले संचालन गर्नुभएको थियो ।


    यसैगरी, सोही कार्यक्रममा मंचका उपाध्यक्ष गंगाा थापाले यौनिक तथा अल्पसंख्यकका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने अध्यक्ष डिलु बुदुजाले आफु तेस्रो लिंगी भएकै कारण भोग्नु परेको सामाजिक एवं राजनैतिक हिंसा र बिभेदका बारेमा जानकारी गराउनुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ‘हाम्रो नगरमा हाम्रै खाना, स्थानीय उत्पादन बृद्धि हाम्रो चाहना’प्रथम वालिङ सडक खाना महोत्सव सुरु

    December 4, 2025

    मासुमा आत्मनिर्भर बनाउन पुतलीबजारका वडाहरुमा कुखुराका चल्ला र दाना बितरण

    December 4, 2025

    दरौखोला तथा गडयौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो

    December 4, 2025

    राष्ट्रपतिकप बिरुवाको उपाधी भुरुङचौकी माविलाई

    December 4, 2025

    ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’

    December 3, 2025

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ‘हाम्रो नगरमा हाम्रै खाना, स्थानीय उत्पादन बृद्धि हाम्रो चाहना’प्रथम वालिङ सडक खाना महोत्सव सुरु

    December 4, 2025

    मासुमा आत्मनिर्भर बनाउन पुतलीबजारका वडाहरुमा कुखुराका चल्ला र दाना बितरण

    December 4, 2025

    दरौखोला तथा गडयौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो

    December 4, 2025

    राष्ट्रपतिकप बिरुवाको उपाधी भुरुङचौकी माविलाई

    December 4, 2025

    ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’

    December 3, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ‘हाम्रो नगरमा हाम्रै खाना, स्थानीय उत्पादन बृद्धि हाम्रो चाहना’प्रथम वालिङ सडक खाना महोत्सव सुरु

    December 4, 2025

    मासुमा आत्मनिर्भर बनाउन पुतलीबजारका वडाहरुमा कुखुराका चल्ला र दाना बितरण

    December 4, 2025

    दरौखोला तथा गडयौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो

    December 4, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.