Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, October 17
    Trending
    • प्रहरी दिवसका अवसरमा खुला रक्तदान
    • खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी
    • भूमि आयोग पुनस्र्थापनाको माग
    • बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान
    • गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो
    • सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी
    • ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’
    • कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » निर्माण ब्यवसायी संघ स्याङजाको अध्यक्षमा अर्जुन कार्की
    पुतलीबजार नगरपालिका

    निर्माण ब्यवसायी संघ स्याङजाको अध्यक्षमा अर्जुन कार्की

    निर्माण ब्यवसायी संघ स्याङजाको १४ औं बार्षिक साधारणसभा तथा ७ औं जिल्ला अधिवेशनले अर्जुन कार्कीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ ।
    Syangja SandeshBy Syangja SandeshMay 13, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३० बैशाख । निर्माण ब्यवसायी संघ स्याङजाको १४ औं बार्षिक साधारणसभा तथा ७ औं जिल्ला अधिवेशनले अर्जुन कार्कीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ ।

    समितिको वरिष्ट उपाध्यक्षमा दिलीपकुमार बगाले, प्रथम उपाध्यक्षमा हेमन्तकुमार मल्ल, उपाध्यक्षमा हनिफ मिया, महासचिवमा बिष्ण्ुाप्रसाद पोखरेल, सचिवमा राजु अधिकारी कोषाध्यक्षमा महेशकुमार थापा निर्वाचित हुनु भएको छ ।

    यसैगरी, सदस्यहरुमा दुर्गानारायण श्रेष्ठ, जगतप्रसाद कोइराला, कमला थापा, प्रेमनारायण डोटेल, मनोज श्रेष्ठ, भरत मल्ल, राजकुमार लामा, देवीप्रसाद रेग्मी, सुनिल चापागाई र गौरब प्रधान निर्वाचित भएको निर्वाचन समितिका संयोजक अधिवक्ता तुलसी गिरीले जानकारी दिनुभयो ।

    अधिवेशनको उदघाटन गर्दै संघका संरक्षक एवं प्रतिनिधिसभा सदस्य राजु थापाले निर्माण ब्यवसायीले गुणस्तरीयतामा र सरकारले निर्माण ब्यवसायीका लगानीका बारेमा ध्यान दिनु पर्ने बताउनुभयो । निर्माण ब्यवसायी र सरकार एक अर्काका परिपुरक रहेको जनाउदै एक बिना अर्काको अस्तित्व पुरा नहुने उहाको भनाई छ । ब्यवसायीले आफना निजी सम्पती समेत लगानी गरेर निर्माण गर्नु पर्ने अवस्था आउनु दुखद रहेको जनाउदै यसतर्फ सरकारको ध्यान जानु पर्नेमा उहाले जोड दिनुभयो । सरकारी कामका लागि बिना झन्झट समयमै काम र भुक्तानीको ब्यवस्थामा समेत सहजता बनाउनुपर्नेमा सांसद थापाको भनाई छ ।

    कार्यक्रममा निर्माण ब्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष खिमप्रकाश मल्ल, गण्डकी प्रदेशका निवर्तमान सांसद भागवतप्रकाश मल्ल, पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, केन्द्रिय सदस्य सूर्य श्रेष्ठ, गण्डकी प्रदेश निर्माण ब्यवसायी संघका अध्यक्ष टंक बराल, कास्की जिल्ला अध्यक्ष लीलकाजी गुरुङ, निर्माण ब्यवसायी रामचन्द्र पंगेनी लगायतले निर्माण ब्यवसायमा भएका चुनौती र अवसरका बारेमा जानकारी गराउनुभएको थियो ।

    संघका अध्यक्ष बुद्धिमान शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष दिलिककुमार बगालेले स्वागत एवं सचिव हनिफ मियाले संचालन गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025

    बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान

    October 16, 2025

    गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो

    October 16, 2025

    सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी

    October 16, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025

    बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान

    October 16, 2025

    गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो

    October 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.