Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, November 14
    Trending
    • हरिनाशमा सार्वजनिक सेवा प्रवाह सम्बन्धी सचेतना कार्यक्रम
    • मानसिक स्वास्थ सम्बन्धी स्याङ्जा अस्पतालमा अभिमूखीकरण
    • प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी
    • चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन
    • कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया
    • संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा
    • अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण
    • चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » ‘निरोगी कालीगण्डकी’ सबैको निशुल्क स्वास्थ्य बिमा
    समाचार

    ‘निरोगी कालीगण्डकी’ सबैको निशुल्क स्वास्थ्य बिमा

    Syangja SandeshBy Syangja SandeshJuly 26, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, ११ साउन । कालीगण्डकी गाउँपालिकाबासी सबैको स्वास्थ्य बिमा पालिकाले गरिदिने भएको छ ।
    ‘निरोगी कालीगण्डकी कार्यक्रम’ अन्र्तगत यहाँका नागरिकले निशुल्क स्वास्थ्य बिमाको सुबिधा उपभोग गर्न पाउने भएका हुन। आर्थिक बर्ष २०८७÷०८९ को नीति तथा कार्यक्रममा समावेश सो कार्यक्रमलाई गाउँसभाले पारित गरेको छ।
    सोही कार्यक्रम बमोजिम ३२ वर्षीया बुद्धिकला दमैको स्वास्थ्य विमा गरेर पालिकाले कार्य सुरु गरिसकेको छ। पालिकाले अपाङ्ग, एकल र अति विपन्न वर्गलाई पहिलो प्राथमिकताका राखेर बिमा सुरु गरेको हो।
    स्वास्थ्य बिमा वापतको बार्षिक प्रति परिवारको एक लाख रुपैंया पालिकाले तिर्ने भएपछि पालिकाबासी बिमितले पाउने सेवा सुबिधा निशुल्क पाउनेछन्।
    दलित र एकल महिलाबाट सुरु गरेको स्वास्थ्य बिमाको सुबिधा असोज महिनासम्म सबै परिवारमा पु¥याईनेगरी काम अघिबढेको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिनुभयो ।
    ‘गाउँपालिकाका ४ हजार ७ सय घरधुरी रहेको र उनीहरुका लागि २ करोड बार्षिक खर्च आउछ’, अध्यक्ष थापाले भन्नुभयोे, ‘यो सबै आन्तरिक स्रोतबाट ब्यवस्थापन गछौं।’
    विस २०६८ को जनसंख्या विवरण अनुसार गाउँपालिकामा २२ हजार ७ सय २५ जना छन्। तर, अहिले झण्डैं २८ हजार जनसंख्या पुगेको पालिकाले जनाएकोे छ।
    मुलुकको ठूलो जलबिद्युत आयोजना ‘कालीगण्डकी ए’ यही गाउँपालिकामा पर्दछ। पालिकाले रोयल्टीबाट ४ देखि ५ करोड रुपैंया पाउछ।
    सर्वसाधारणलाई स्वास्थ्य सेवाको सुनिश्चितता सहित गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने बीमाको उद्देश्य हो। यो पारिवारीक बीमा कार्यक्रम पनि हो।
    विस २०७२ कैलालीबाट सुरूआत गरिएको हो भने वार्षीक १ लाख बराबरको सेवा पाउँछन। बीमा बापतको रकम कुनै रोग विशेषलाई नभई साधन र स्रोतले भ्याएसम्म सबै प्रकारका रोगलाई दिइन्छ। ओपीडी , ल्याब, औषधीदेखि लिएर फार्मेसी परामर्श लगायत सेवा यसभित्र पर्दछ।
    स्वास्थ्य विमाले ५ जनाको परिवारलाई एउटा इकाइ मानेको छ। पाँच जनाभन्दा बढी सदस्य रहेको हकमा प्रतिब्यक्ति थप ७ सय रुपैंया थप गर्नुपर्छ। कार्यक्रम अन्तर्गत प्रत्येक नागरिकले सूचिकृत अस्पतालबाट १ लाख सम्मको उपचारका लागी खर्च गर्नु पर्दैन। उनीहरुले सोही रकमबाट उपचार खर्च कटौती हुन्छ। एक पटक विमा गरेपछि यो बर्षदिनमा लागि मात्र हो।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरिनाशमा सार्वजनिक सेवा प्रवाह सम्बन्धी सचेतना कार्यक्रम

    November 14, 2025

    मानसिक स्वास्थ सम्बन्धी स्याङ्जा अस्पतालमा अभिमूखीकरण

    November 14, 2025

    प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी

    November 13, 2025

    चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन

    November 13, 2025

    कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया

    November 13, 2025

    संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा

    November 12, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरिनाशमा सार्वजनिक सेवा प्रवाह सम्बन्धी सचेतना कार्यक्रम

    November 14, 2025

    मानसिक स्वास्थ सम्बन्धी स्याङ्जा अस्पतालमा अभिमूखीकरण

    November 14, 2025

    प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी

    November 13, 2025

    चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन

    November 13, 2025

    कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया

    November 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरिनाशमा सार्वजनिक सेवा प्रवाह सम्बन्धी सचेतना कार्यक्रम

    November 14, 2025

    मानसिक स्वास्थ सम्बन्धी स्याङ्जा अस्पतालमा अभिमूखीकरण

    November 14, 2025

    प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी

    November 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.