Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, September 15
    Trending
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    • स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
    • बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
    • हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा
    • नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ
    • स्याङ्जा अदालतले हाल अत्यावश्यक सेवा मात्र दिने
    • संबिधानको रक्षा गर भन्दै युवा संघ स्याङ्जाको प्रर्दशन
    • नेपालमा भएको जेन जी आन्दोलन र अहिलेको परिदृष्य
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नाेबेल शान्ति पुरस्कार फिलिपिन्स र रुसका पत्रकारलाई
    अन्तर्राष्ट्रिय

    नाेबेल शान्ति पुरस्कार फिलिपिन्स र रुसका पत्रकारलाई

    Syangja SandeshBy Syangja SandeshOctober 8, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौ २२ असोज । यस वर्षको नोबेल शान्तिपुरस्कार फिलिपिन्स र रुसका दुईजना पत्रकारलाई संयुक्त प्रदान गरिएको छ । फिलिपिन्सका पत्रकार मारिया रेसा र रुसी पत्रकार डिमित्री आन्द्रेभिच मुरातोभलाई प्रजातन्त्र र दिगो शान्तिका लागि अपरिहार्य रहेको अभिव्यक्ति स्वतन्त्रताको रक्षामा गरेको प्रयासका लागि सम्मानित गर्ने निर्णय गरेको नोबेल कमिटीले उल्लेख गरेको छ ।

    अभिव्यक्ति स्वतन्त्रताको आदर्शमा उभिएका सबै पत्रकारहरुको साझा व्यक्तिको रुपमा पुरस्कृतलाई लिइएको कमिटीले जनाएको छ । उहाँहरुलाई ३ सय २९ उम्मेद्वारहरुबाट छानिएको हो ।

    रेसा समाचार साइट ¥यापलरको सह–संस्थापक हुनुहुन्छ । शक्तिको दुरुपयोग, अधिनायकवादका लागि हिंसाको उपयोगकको विषयलाई उहाँले फिलिपिन्समा उजागर गर्दै आउनु भएको छ ।

    रुसी पत्रकार मुरातोभ स्वतन्त्र समाचारपत्र नोवाया गजेटा को सह–संस्थापक हुनुहुन्छ । उहाँ २४ बर्षदेखि यसको मुख्य सम्पादकको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ । मुरातोभले रुसमा बढ्दो चुनौतिकाबीच पनि अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्नु भएको थियो ।

    नोबेल कमिटीले स्वतन्त्र र तथ्यमा आधारित पत्रकारिताले शक्तिको दुरुपयोग, झुट र युद्धको प्रचारविरुद्ध सुरक्षा प्रदान गर्ने आफ्नो विज्ञप्तीमा जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    विश्वशान्तिका लागि जयपुर—काठमाण्डौं रथयात्रा

    December 14, 2024

    रुस युक्रेन युद्ध तत्काल बन्दको गरियोस् भन्र्दैै स्याङ्जामा शान्ति रयाली

    February 25, 2023

    पोखरा अन्र्तराष्ट्रिय विमानस्थल बनाउने पोखरेली चाहना ५० बर्षमा पूरा

    January 1, 2023

    पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराउँदै विश्वकपको उपाधि अर्जेन्टिनालाई

    December 19, 2022

    नेपालको अर्थतन्त्र ५ दशमलव १ प्रतिशतले वृद्धि हुने प्रक्षेपण

    October 7, 2022

    दिवंगत महारानी एलिजावेथको अन्त्येष्टि गरिंदै

    September 19, 2022
    Leave A Reply Cancel Reply

    Latest Posts

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025

    स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु

    September 15, 2025

    बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित

    September 13, 2025

    हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा

    September 13, 2025

    नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ

    September 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025

    स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु

    September 15, 2025

    बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित

    September 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.